जय नेपाल हलको परिसर खोतल्दा टुकुचा खोला फेला पर्‍यो

0

काठमाडौं : नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ । काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो ।

महानगरले बिहीबार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन् ।

पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.