दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी, एक दर्जन बढी घर बगायो
काठमाडौं : दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले घरहरु बगाएको हो ।
यस्तै बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला!-->!-->!-->…
एनआरएनए जापानको नबगठित कार्यसमितिको सपथग्रहण र बरबुझारथ सम्पन्न,
गैर आबासीय नेपालि सङ्घ जापानको नबगठित कार्यसमितिको सपथग्रहण सम्पन्न भएकोछ । गत बर्ष भएको एनसिसि जापानको निर्बाचनमा अनियमितता भएको भनेर आईसिसिमा उजुरि परेको र आईसिसिले बनाएको छानबिन समितिले पनि सो को पुष्टि गरे पछि उक्त निर्बाचन रद्द!-->…
बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने
काठमाडौं : बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त!-->!-->!-->…
एलिजाबेथ द्वितीयको निधनले नेपाली जनताले आफूलाई माया गर्ने व्यक्तित्व गुमाए : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो ।
महारानी एलिजाबेथको निधनले नेपाल र नेपाली!-->!-->!-->…
सन्दीप लामिछानेले भने- नेपाल आउँदैछु, ममाथि लागेका सबै आरोपको सामना गर्छु
काठमाडौं : नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् ।
हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका!-->!-->!-->…
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन
एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो!-->!-->!-->…
नागरिकता विधेयक : परामर्शमा राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक केन्द्रित परामर्शमा लिएकी छन् । प्रमाणीकरणका लागि आफुकहाँ आएको नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले सरोकारवाला पक्ष, राजनीतिक दलका नेताहरुसँग परामर्श लिइरहेकी हुन् ।!-->…
आम चुनाव २०७९ : दशैंको अन्तिम दिन उम्मेदवारी दर्ता
काठमाडौं : यस वर्षको दशैंको अन्तिम दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका तय छ ।
बिहीबार बिहीबार निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा!-->!-->!-->…
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन!-->!-->!-->…
नेपाली सेना र नेपाल प्रहरीलाई १० दिनभित्र कर तिर्न महानगरको पत्र
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन निर्देशन दिएको छ । बिहीबार पत्र पठाउँदै तोकिएको मितिमा कर तिर्न निर्देशन दिएको हो ।
महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल!-->!-->!-->…