मेरो उम्मेदवारी सुशासन र हिन्दु राष्ट्रका लागी-अर्जुन शाह…

कोहलपुरभाद्र २७ आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा सदस्यको निर्वाचनमा बाके क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अर्जुन जंग शाहलाई उम्मेदवारी छनोट गरेको छ।

प्रा. सूर्य सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले प्रदान गर्‍यो महाविद्यावारिधि

अक्सफोर्ड विश्वविद्यालयले प्रा. डा. सूर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि 'महाविद्यावारिधि' प्रदान गरेको छ। शनिबार प्राचिन शेल्दोनिअन थिएटरमा एक भव्य दीक्षान्त समारोहका बीच उक्त उपाधि

वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक छेडाए जिब्रो

काठमाडौं : मध्यपुर थिमि बालकुमारीका ३५ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएका छन् । कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको जिब्रो छेड्ने गएराति सञ्चालन गरिएको हो । ११ वर्ष रोकिएको थिमिको जिब्रो

सत्ता गठबन्धन बैठक : आज पनि टुंगिएन सिट बाँडफाँड

काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि निस्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंसिर चार गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सिट बाँडफाँडमा सहमति खोज्न गठबन्धनमा आबद्ध पाँच दलका नेताबीच आज

त्रिचन्द्र कलेज बाहिर नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट विद्यार्थीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं : नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा

दार्चुला बाढी : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो, बेपत्ता १० जनाको अवस्था अझै अज्ञात

दार्चुलामा बाढी पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर बनेको ताल बग्न थालेपछि जोखिम केही घटेको छ । लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएपछि जोखिम बढेको थियो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुने

एजेन्सी : बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार अर्थात सेप्टेम्बर १९ मा हुने भएको छ । वेस्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह अर्थात फ्युनेरल हुने जानकारी बेलायतले दिएको हो । त्यसअघि चार दिन उनको

आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं : हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने

बस र मोटरसाइकल  एक आपसमा ठोकिदा एकजनाको मृत्यु, एकजना घाइते…

भाद्र २४ शुक्रवार पुर्व पश्चिम् राजमार्ग अन्तरगतको राप्ती सोनारी गाउपालिका ९ झिझेरिखोला नजिकै बस र मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो १२ बजे कोहलपुर देखि घोराही जादैगरेको भे १ ख १९२५ को बस संग