देशलाई उकालोमा लैजान एमालेले मात्रै सक्छ, चुनावमा हार्नै हुँदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले हार्नै नहुने बताएका छन् । शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको अवसरमा युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई उकालोमा लैजान एमालेले मात्रै

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन शुरु

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन शुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी छन् । सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।

अछाममा पहिरोले पुरिएर २ जनाको मृत्यु, कयौं बेपत्ता

काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोले अछाममा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार

टिकट माग्नेको भीड

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेद्वारको टिकट लिनका लागि नेताहरुको घरदैलो पुग्नेहरुको भीड नै लाग्न थालेको छ । दलका केन्द्रीय कार्यालयदेखि नेताको घरदैलोमा पुगेर टिकट माग्नेहरुको भीड लागेको हो ।  नेकपा

चोलेन्द्र सर्वोच्च फर्किने सम्भावना : अन्योल कायमै 

काठमाडौं : प्रतिनिधिसभाको कार्यकाल १ असोज मध्यरातीदेखि सकिँदैछ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पुनः प्रधानन्याधीशको हैसियतमा सर्वोच्च फर्किन सक्छन् वा सक्दैनन् भन्ने आम चासो छ । संविधान र

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं : नेपाल साफ महिला च्याम्पियसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १-० को ऐतिहासिक जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । महिला साफको इतिहास

दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौं : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन

ओलीले गरे सांसदहरुलाई बिदाइ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् । उनले सांसदहरूलाई ४ मंसिरमा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सार्वजनिक

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले आजप्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद

नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचनामा महानगरको डोजर

काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना दिदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना