ब्राउनसुगर सहित चारजना पक्राउ…
ब्राउन सुगरसहित खजुरा गाउँपालिका फुटाहाबाट चारजनालाई बर्दिया प्रहरीले गरेको छ ।
सिमापारिबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा बाके खजुरा गाउँपालिका -४ का सिमोन बिक र ललित भुजेलबाट चार ग्राम!-->!-->!-->!-->!-->…
नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्री देउवाको आह्वान
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।
गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले सहजरुपमा लगानी गर्नसक्ने र!-->!-->!-->…
दलहरूलाई पहिलो चुनौती : आन्तरिक असन्तुष्टि
काठमाडौं : आगामी चुनावका लागि उम्मेदवारी दर्ता गरेका दलहरु बागी उम्मेदवार व्यवस्थापनमा लागेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको विरोधमा उजुरी लिएको छ ।!-->…
आफैंले लेखेको संविधान नमान्ने नेताहरू
काठमाडौं : आगामी आमनिर्वाचनका लागि दुई ठूला गठबन्धन बनाएर दलहरु चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्!-->…
कालिकोटमा पहिरो : बेपत्ता मलामीको शव फेला
काठमाडौं : कालिकोटमा गएको पहिरोमा परि बेपत्ता भएका १५ मलामीमध्ये केहीको शव फेला परेको छ । कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १५ जना बेपत्ता भएका थिए । ती मध्ये केहीको शव फेला परेको प्रहरीले जनाएको छ!-->…
स्वतन्त्र उम्मेद्वारको लहर
काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनेको घुईँचो नै लागेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट बालेन्द्र शाहले जितेपछि स्वतन्त्र उम्मेद्वारीको लहर नै चलेको हो । पार्टीमा आबद्ध!-->…
कालीकोटमा मलामी गएका १३ जना बेपत्ता
काठमाडौं : कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको!-->!-->!-->…
सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन!-->!-->!-->…
हुम्लामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
काठमाडौं : हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको मृत्यु भएको प्रहरीले जनाएको!-->!-->!-->…
आम चुनाव २०७९ : ६ हजार उम्मेदवार मैदानमा, सत्तापक्ष र प्रतिपक्ष आमुन्ने–सामुन्ने
काठमाडौं : ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव अन्तर्गत आइतबार मनोनयन दर्ता । निर्वाचन आयोगका अनुसार करिब ६ हजार चुनावी मैदानमा उत्रिएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार,!-->…