त्रिशूलीमा खसेको जीप भेटियो

चितवन \   त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी…

सामाजिक सुरक्षा भत्ताले राउटे समुदायलाई माघी मान्न सजिलाे

दैलेख  \  गुराँस गाउँपालिकाले दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा बस्दै आएका राउटे समुदायलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । माघीको किनमेलकाे सजिलाेका लागि गुराँस गाउँपालिकाका उपाध्यक्ष सिवाकुमारी खड्कासहितको टोलीले…

बेल्जियममा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस,

नेपाली जनसंपर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा  अन्तरकृया सहित जलपान कार्यक्रमको आयोजना गरेकोछ । नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति…

आजदेखि मेलम्चीको पानी काठमाडौंबासीलाई नियमित रूपमा उपलब्ध हुनेछ: प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभएको छ। सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण…

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै…

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त…

जयनेपाल फाउन्डेसनको अष्ट्रेलिया च्याप्टर बिस्तार ,

अष्ट्रेलिया, १५ जनवरी। जयनेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसीलाई कार्यकारी सचिव चयन गरेर गठन भएको अस्ट्रेलिया च्याप्टरको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी,…

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सात दलको अपिल

काठमाडौं \ सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुले अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन दलको बैठकले यस्तो अपिल गरेको हो । गठबन्धनलाई संगठित र बलियो बनाउन साझा…

औषधी उत्पादनको काम तत्काल सुरु गर्नुस् : प्रधानमन्त्री

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ। आइतबार नेपाल औषधी लिमिटेडका अध्यक्ष…

राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ  \ सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका…