कर छलीमा भाटभटेनी दोषी

काठमाडौँ \  सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गरेको…

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

काठमाडौँ \   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताउनुभएको छ । शहीद दिवस २०८०…

राष्ट्रपतिद्धारा सहिदप्रति श्रद्धाञ्जली

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । सहिद दिवस, २०८० को अवसरमा…

उच्च अदालत पाटनद्वारा एनआरएनए निर्वाचनका बारेमा अन्तरिम आदेश दिन अस्विकार, सरकारले बनाएको छानबिन…

गैर आबासीय नेपाली संघको ११ औ महाधिबेशन र निर्वाचनलाई अबैधानिक भनेर गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्विकार गरेकोछ । साथै अदालतले नेपाल सरकार परराष्ट्र मन्त्रालयले निर्वाचनमा तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले धादली…

त्रिभुवन विश्वविद्यालयको परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु

त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु गरेको छ । अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन…

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

सिमरा \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया…

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च…

‘दलितका अधिकार कार्यान्वयन भएन’

हेटौंडा \ मकवानपुरका दलित समुदायका अगुवाहरुले संविधानमा उल्लेख भएका दलितका अधिकार कार्यान्वयन नभएको धारणा राखेका छन् । बागमती प्रदेश दलित सशक्तिकरण विधेयक निर्माणका लागि दलित महिला संघ (फेडो) ले आइतबार हेटौंडामा आयोजना गरेको सरोकारवालासँगको…

औषधी खरिदमा ढिलाइ हुँदा बिरामीलाई समस्या

घोराही \ दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही…

नयाँबर्षको अबसरमा प्रबासी नेपाली मंच बेल्जियमको शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न ,

प्रबासी नेपाली मंच बेल्जियमले अग्रेजी नयाँ बर्षको अबसरमा शुभकामना आदान प्रदान सहित जलपान कार्यक्रम सम्पन्न गरेकोछ । आईतवार एन्तर्वेपेनमा आयोजित कार्यक्रम नेपाली राष्ट्रिय गीत बजाएर तथा सहिद सप्ताहको अबसर पनि भएकोले ज्ञात अज्ञात सहिदहरुको…