नेपाली युवती बलात्कार गर्नेलाई कारवाही गर्न आनाकानी
नयाँ दिल्ली, २४ भदौ । साउदी अरब र भारतमा पटक–पटक दुई नेपाली युवतीलाई बलात्कार गरेको आरोप लागेका भारतस्थित साउदी कुटनीतिज्ञमाथि कारवाही गर्न भारतले आनाकानी गरेको छ । पीडित पक्षले भारतीय प्रहरी समक्ष लिखित उजुरी गर्दासमेत भारतले कारवाही गर्न…
एनआरएन अध्यक्ष घले रोम आउँदै
चारदिशा।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम…
साझा अभियान
महिला मैत्री संबिधानका लागि साझा अभियानको समूहले संविधानमा महिला समानताका विषयलाई समर्थन तथा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वरको सडकमा लेखिएका नारा ।
पत्रकार सम्मेलन
नेकपा एमालेद्धारा पार्टी केन्द्रिय कार्यालय धुमवाराहीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओली साथमा अन्य नेताहरु ।
प्रहरी झडपमा चारको मृत्यु, दर्जनौ घाइते
महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको…
मधेसका सभासद्को अध्यक्ष दाहाललाई ध्यानाकर्षण
काठमाडौँ, २३ भदौ । एकीकृत नेकपा (माओवादीका) २५ जना मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल गर्न संसदीय दलका नेता पुष्पकमल दाहाललाई संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् । संविधानसभामार्फत संविधान…
राप्रपा नेपाल प्रक्रियाबाट अलग
काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ । नयाँ…
प्रधानमन्त्री कोइराला अमेरिका जाने
काठमाडौं, २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लागेका हुन । उनले…
केन्द्रका ५० हजार कर्मचारी प्रदेशमा
काठमाडौं २३ भदौ । मुलुक संघीय शासनमा गएपछि संक्रमणकालीन अवस्थामा सुरुको व्यवस्थापन केन्द्रीय सरकारकै कर्मचारीले गर्ने भएका छन् । हाल निजामती सेवामा रहेका ८० हजार कर्मचारीमध्ये ५० हजार कर्मचारी प्रदेशमा खटाउने गरी गृहकार्य थालिएको छ ।…