नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

काठमाडौं,  ४  असोज । प्रवासी नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशी प्रकट गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले नयाँ संविधानबाट आफू आशावादी भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता…

तराईमा कतै कर्फ्यु, कतै खुशीयाली

वीरगन्ज, ४ असोज । नयाँ संविधान जारी भएको खुसीयालीमा देशका अधिकांश स्थानमा दीपावली भइरहेको बेला तराईका केही जिल्ला भने लामो समयदेखिको बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको…

यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ । संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका…

युवतीलाई लाइन मार्दा ट्याक्टर खोल्सामा

रामेछाप, ३ असोज । शनिबार रामेछापको फर्पु–१ सिस्नेरीमा ३९ जना घाइते हुने गरी भएको ट्याक्टर दुर्घटनामा ट्र्याक्टरमा सवार युवतीलाई ड्राइभरले जिस्क््याउन थालेपछि ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन्् । रामेछापको खिम्तिबाट…

नेपालको नयाँ संविधानप्रति विश्वको सद्भाव र स्वागत

करिब सात दशकको पर्खाइ र दशक लामो अत्यन्तै रस्साकस्सीपूर्ण संघर्षपछि नेपालले अन्ततः संविधान सभाबाटै नयाँ संविधान पाएको छ । हुनत नेपालमा यसअघि पनि छ वटा संविधान जारी भइसकेका छन् । तरपनि नेपाली जनताका आफ्नै प्रतिनिधिले लेखेको यो नै पहिलो…

काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि…

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

काठमाडौं, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति…

एमाले चियापानमा चालिस हजारलाई निम्तो

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) ले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म गरी ४० हजारलाई निम्तो दिएको छ । चियापान कार्यक्रमको तयारीबारे आज…

प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

दाङ, ३ असोज । पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिकाको वडा नं १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा अज्ञात समूहले गएराति सिलिन्डर बम विस्फोट गराएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको जानकारीअनुसार बम विस्फोटबाट…