पेट्रोलियम पदार्थको अभाव

भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोधका कारण काठमाडौँ भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा इन्धन भर्नेहरुको लाइन ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे-भेटवार्ता

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७०औँ महासभाको क्रममा स्टोनियका विदेशमन्त्री नारिना काल्जुरन्डसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे ।

मोदीको पुत्ला र भारतीय झण्डा जलाइयो

पोखरा, १२ असोज । भारतले गरेको अघोषित नाबन्दीको बिरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाइएको छ । सयुक्त आन्दोलन विद्यार्थी समिति कास्कीले पोखरामा भारतीय पेन्सन क्याम्प अगाडी नरेन्द्र मोदीको पुत्ला सँगैे…

भट्टराईको राजीनामा भारतीय स्वार्थमा

काठमाडौं, १२ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनेकपा माओवादी पार्टी परित्याग गरेपछि नेपाली राजनीतिक बृत्तमा अनेक टिका टिप्पणी भइरहेका छन् । पार्टी परित्यागको घोषणाका समर्थनमा लेखिएका केही लेखलाई डा. भट्टराईले आफ्नो ट्वीटर…

पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभावित

काठमाडौँ, १२ असोज । नेपालीहरूको महान चाड दसैँ नजिकिँदै गर्दा बजारमा देखिएको पेट्रोलियम पदार्थको अभावका कारण जनजीवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू केही दिनयता भारतीय सीमामा रोकिएपछि नेपालमा पेट्रोलियम पदार्थको…

दशगजामा धर्नामा बसेकालाई भारतमा निःशुल्क भोजन

वीरगंज, १२ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत मधेश केन्द्रीत दलका कार्यकर्तालाई भारतका सीमावर्ती क्षेत्रमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । सीमा नाकामा धर्नामा बसेका मधेसवादी दलका कार्यकर्तालाई भारतीय पक्षले नै खानाको…

ट्रकमा आगजनी

लहान, १२ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गएराति सिरहाको मिर्चैयास्थित ग्यारेजमा राखिएको एउटा ट्रकमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चोकस्थित मुन्ना ग्यारेजमा राखिएको ना४ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरेका…

नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न

होम रानाभाट, इटाली। नेपाली समाज रोमको पाँचौ अधिबेशन यहि २७ सेप्टेम्बरमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari , गैर आबासीय नेपाली संघ इटालीका  …

एक महिनाभित्र सहमतीय सरकार

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने…

मुटुरोग विशेषज्ञ डा. भट्टरार्ई सम्मानित

मोटिभेटन्यूज डट कम अनलाइनको तर्फबाट समाजमा विशेष योगदान पु-याएको भन्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई सम्मान गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।