मोती जयन्तीः बेल्जियममा काव्य गोष्ठी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको आयोजनामा काव्य गोष्ठी गरेर १५९ औं मोती जयन्ती मनाइएको छ । कार्यक्रममा बोल्दै सर्जकहरूले नेपाली साहित्यमा युवाकवि मोतीराम भट्टको योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले नेपाली गजलका…

एनएसजेएफ स्पाेर्ट्स अवार्ड : ४ वटा विधाकाे मनाेनयनमा क्रिकेटका ५ जना

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार वटा विधाका मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आज काठमाण्डाैमा पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको…

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय…

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय…

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ \ ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई…

बेल्जियममा पिकनिक गरेर नेपालका असाहाय विद्यार्थीलाई सहयोग,

पर्बत समाज बेल्जियमले गत महिना आयोजना गरेको पिकनिक (बार्बक्यु) कार्यक्रमबाट संकलन भएको रकम पर्बत जिल्लाका असहाय बिपन्न बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्ने भएकोछ । आर्थिक अभाबमा पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्ने उद्यस्यले आयोजना…

दुई जना यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा अवतरण

अन्तरिक्ष यात्रीहरु सुनिता विलियम्स र बेरी विल्मोरलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर अन्तरिक्ष यान पृथ्वीमा अवतरण भएको छ । बिना यात्रु पृथ्वी फर्किएको यान न्यू मेक्सिकोको मरुभूमिमा अवतरण गरेको बीबीसीले जनाएको छ । दुबैजना यात्रीसहित…

निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

काठमाडौँ \  ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा…

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । शनिबार २१ औँ  निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको…

उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार

काठमाडौं \  आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष…