क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय
काठमाडौं : सरकारले एसीसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट हुन सफल नेपाली!-->!-->!-->…
वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस
काठमाडौं : सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन!-->!-->!-->!-->!-->…
माओवादीको दम्भ र घमण्ड बढ्दै गयो : माधव नेपाल
सुर्खेत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ!-->!-->!-->…
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं : नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।!-->…
गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा आउंछ : अध्यक्ष आचार्य ,
लन्डन (जीएनएन) - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई जति सक्दो चाँडो कार्यान्वयनमा ल्याउन आआफ्नो ठाउंबाट सक्दो पहल गर्न सबै एनआरएनहरुलाई आग्रह गरेका छन् ।!-->!-->!-->…
राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचार गराउँदा भारतमा लागेको खर्च आफैं व्यहोर्ने भएका छन् ।
मंगलबार एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्न!-->!-->!-->…
नेपाल एसिया कपमा
काठमाडौं : नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो ।
योसँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले सहभागित जनाउने छ । जहाँ!-->!-->!-->…
प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा अनिल थापा,
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रबासी संगठन, प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सोमबार बेल्जियमको लुभेनमा सम्पन्न भएकोछ । अधिबेशनले आगामी कार्यकालका लागि अनिल थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति!-->!-->!-->…
सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा!-->!-->!-->…
श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस् : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
दिवसका अवसरमा आज शुभकामना!-->!-->!-->…