कर प्रणालीमा पुनरावलोकन गरिने

0

काठमाडौं : सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने बताए । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.