अबको एकताले बलियो जवाफ दिन्छ : दाहाल
काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र विभाजित माओवादीलाई एउटै केन्द्रमा ल्याइने दाबी गरेका छन् । २१औं जनयुद्ध दिवसको अवसरमा शनिबार एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको कार्यक्रममा पार्टी अध्यक्ष…
अनेरास्ववियुको निर्वाचन पर्सिमात्र हुने
काठमाडौं । नेकपा (एमाले)ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ । युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार आज मतदातालाई कार्ड…
काँग्रेस चितवनको सभापतिको निर्वाचन सोमबार
चितवन । नेपाली काँग्रेस चितवनको सभापति पदमा पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि रोकिएको निर्वाचन प्रक्रिया पर्सि सोमबार सुरुहुने भएको छ । पार्टीका सभापति सुशील कोइरालाको निधनका कारण गत मङ्गलबार पुनः निर्वाचन…
वसन्त श्रवण कार्यक्रम
श्रीपञ्चमीको अवसरमा हनुमान ढोकामा आयोजित वसन्त श्रवण कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली ।
कोरियाली महोत्सव
कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी वुटवलको आयोजनामा शुक्रबारदेखी सप्ताहव्यापी कोरियाली खाना र फिल्म महोत्सव रुपन्देहीको तामनगरमा सुरु हुंदै ।
व्यापार मेला
उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा फागुन ११ गते सम्म चल्ने नवलपरासीको सुनवलमा माघ २९ गते (शुक्रबार ) सुरु भएको दोश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री बिष्णु पौडेल ।
राष्ट्रिय स्वाभिमानको विमोचन
स्वाभिमानी प्रकाशनद्धारा शुक्रबार प्रकाशित राष्ट्रिय स्वाभिमान नेपाल मासिक पत्रिकाको समीक्षा तथा विमोचन कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईलगायत ।
सशस्त्रका पूर्व महानिरीक्षक ओलीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक वासुदेव ओलीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानिरीक्षक ओलीले सशस्त्र प्रहरी बलका विभिन्न गण, युनिट तथा गुल्ममा सामानको…
एमालेमा विद्यार्थी चुनाव कसले मार्ला बाजी ?
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२औैं महाधिवेशनलाई पार्टीका दुवै गुटले प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संगठनको चुनावले दुवै पक्षका नेताहरूलाई पार्टीको चुनावभन्दा बढी तताएको छ । पार्टीमा संस्थापन पक्ष कमजोर…
प्रम फागुन ७ गते भारत जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ गतेदेखि १२ गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आपसी हितका विषयमा औपचारिक…