जनसम्पर्क समिति बेल्जियमले महाधिवेशन प्रतिनिधि तोक्यो
ब्रसेल्स । नेपाली जनसम्पर्क समिति बेल्जियले नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि प्रतिनिधीको चयन गरेको छ । आइतवार सम्पन्न क्रियाशिल सदस्यहरुको भेलाले महासमिति सदस्यमा सुभास जोशी, सिता सापकोटा राम थापालाई सर्वसम्मतबाट चयन गरेको हो ।…
काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ । दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न…
‘आर्थिक समृद्धिसहितको राजनीति अगाडि बढाउनुपर्छ’
काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको मूल आधार नै वर्ग सङ्घर्ष भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आज आयोजित ‘जातीय–क्षेत्रीय मोर्चा समन्वय समिति’द्वारा आयोजित ‘राजनीतिक तथा वैचारिक…
विश्वकै ठूलो मानवनिर्मित बुद्धआकृति प्रदर्शन
काठमाडौं । बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो । बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य,…
काँग्रेस काठमाडौँको अधिवेशन मङ्गलबार र बुधबार
काठमाडौं । नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते…
नेपाली काँग्रेसको बैठक
नेपाली काँग्रेसका दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका समितिका संयोजकको आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दै ।
नुवाकोट काँग्रेस सभापतिमा केसी विजयी
त्रिशूली । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा भएको जिल्ला अधिवेशनमा संस्थापन पक्ष भनिएका जगदीश्वर नरसिंह केसी सभापति पदमा विजयी हुनुभएको छ । केसी ३३२ मत ल्याएर विजयी हुनुभएको हो । केसीका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत…
वेल्जियममा जनयुद्ध दिवस मनाइयो
लुभेन । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले हिजो शनिबार २१ औं जनयुद्ध दिवस भव्य रुपमा मनायो । देश र जनताको पक्षमा जिवन उत्कर्ष गर्नु हुने सम्पुर्ण वीर शहिदहरुप्रति १ मिनेट स्मरण गर्दै नेपालको १० वर्षको जनयुद्ध र विर शहिदहरु लाल सलाम, जनवादी…
आज प्रणय दिवस
काठमाडौं । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र…