घोषणा कार्यक्रम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित ‘ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्प’ घोषणा कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीहरु र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।

दोलखाका भूकम्प पीडित

दमामस्थित टोयटामा रहेको अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत नेपाली कामदारलाई कम्पनीले आठ महिनादेखिको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली बिचल्लीमा परेका छन् ।

घर बनाउन भन्दै जनतालाई सडेको बाँस

दोलखा । अस्थायी आवासको नाममा प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दोलखाका विभिन्न गाविसका भूकम्पपीडितहरुलाई जबरजस्ती कुहिएको बाँस वितरण गरिरहेको छ । राहत, अस्थायी आवास र न्यानो कपडापछि सरकार पूनर्निर्माणको चरणमा पुगिसके पनि…

सँरक्षण कविता आन्दोलनमा के.सी. यूरोप सँयोजक

लुभेन । नेपाल नाट्य कला सँगीत प्रज्ञा प्रतिष्ठानका कुुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको  नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै…

जापानमा बेल विवाह

जापानमा पहिलो पटक आयोजना गरिएको बेल विवाहमा सहभागि बालिकालाई प्रमाणपत्र प्रदान गर्दै नेपाली राजदुतावासका कार्यवाहक राजदुत गेहेन्द्रराज भण्डारी ।

कांग्रेसको ३८ जिल्लाका जिल्ला सभापति चयन

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत ३८ जिल्लाका जिल्ला सभापति चयन भएका छन् । जिल्ला अधिवेशन जारी रहेकाले भोलिसम्म अधिकांश जिल्ला सभापतिको निर्वाचन सम्पन्न हुने बताइएको छ । निर्वाचन स्थगित भएका जिल्लाहरुमा पनि आज र भोलि…

अनेरास्ववियुको आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो राति अबेरसम्म मनोनयन दर्ता सकिएपछि आज मतदान हुन लागेको हो । अध्यक्षका लागि नविना लामा र दीपक गौतम प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् ।…

नेताहरुबाट नेपाली फुटबल टिमलाई बधाईको ओइरो

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलतर्फ नेपालले २३ वर्षपछि स्वर्ण पदक हात पारेको क्षण सम्पूर्ण नेपालीहरुका लागि गर्वको विषय बन्यो । भारतको भूमिमा भारतलाई नै पराजित गर्दै नेपाली फुटबल टिम साग च्याम्पियन बनेकोमा…

नेपाली फुटबलमा नवयुगको सुरुवात

आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ । हिजो साँझ इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा…

उच्चस्तरीय समिति बैठक

काठमाडौं । पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिले ‘ऊर्जा सङ्कट निवारण काल’सम्बन्धी अवधारणापत्र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अगाडि टुङ्ग्याउने गरी छलफललाई अगाडि बढाएको छ । प्रधानमन्त्री ओलीलाई प्रारम्भिक…