प्रधानमन्त्रीसँग भारतीय कलाकार

0

भारतको छदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका चर्चित कलाकारले भेट गर्दै । मुम्बइस्थित होटल ग्रान्ड हायतमा पुगेर मनीषा कोइराला, गोविन्दा, मुरलीधर, उदीतनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले उहाँसँग बुधबार भेट गरेका हुन ।

Leave A Reply

Your email address will not be published.