एनआरएनए बेल्जियमले मानयो अन्तरराष्ट्रिय महिला दिवस,

अन्तरराष्ट्रिय नारी दिवसमा गैर आबासीय नेपाली संघ बेल्जियमले प्रबासका महिलाहरुसँग अन्तरसम्बाद ,अन्तर्कृया र अनुभब  साझा गर्दै  मनाएकोछ । बेल्जियमको ब्रुज शहरमा शुक्रवार आयोजित कार्यक्रमलाई बेनेलक्सका लागि नेपाली राजदूत गहेन्द्रराज…

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ \  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले…

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकैजना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो। एकपटक तीनजनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितको…

नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौँ

काठमाडौं \  सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका…

पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

हेटौँडा \पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् ।…

हङकङसँग नेपाल ७३ रनले पराजित

हङकङसँगकाे एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएकाे छ । हङकङले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयाे । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएकाे नेपालले त्यसपछि २२ रन…

राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमवार उम्मेदवारी दर्ता हुने

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने चुनाव पर्सि सोमवार उम्मेदवारी दर्ता हुने भएको छ। फागुन २९ गते मंगलवार हुने चुनावमा लागि २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । उपाध्यक्ष…

अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौँ \ नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन…

बागमती सरकारको ३४ प्रतिशतभन्दा कम आम्दानी

हेटौँडा \ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को माघ महिना सकिँदा  करिब एक तिहाइ मात्र आम्दानी भएको छ । चालु आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ राजस्व, अनुदान र अन्य स्रोतबाट आम्दानी हुने अनुमान गरेको प्रदेश सरकारको माघ…

‘मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु’

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यही…