राष्ट्रिय सभामा राष्ट्रिय सहमति

आकस्मिक रूपमा बदलिएको सत्तासमीकरणसँगै राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखिएकै वेला दुई संसदीय समितिको नेतृत्वका लागि प्रमुख दलहरूबीच सहमति बनेको छ । सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रिय सभामा रिक्त रहेका संसदीय समितिको सभापतिमा…

बाग्लुङ समाज बेल्जियमको जिल्लाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान,

वाग्लुङ समाज वेल्जीयमले जिल्लाका जनप्रतिनिधिहरुलाई बेल्जियममा स्वागत तथा सम्मान गरेकोछ ।  बेल्जियमस्थित बाग्लुङबासीको संस्था बाग्लुङ समाजले, बाग्लुङ जिल्ला बढिघाट गाऊपालिका अध्यक्ष गन्डकी थापा र ढोरपाटन नगरपालिका का.वा. प्रमुख धन बहादुर…

भोजपुरको टक्सारमा आगलागी: ६ वटा घर जलेर नष्ट

भोजपुर — भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना…

बाबुरामलाई बाइपास गर्दै माओवादी र नेसपाबिच एकता गर्ने सहमति

काठमाडौँ \ नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । शनिबारका दिन माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का…

प्रा सुवेदीले पठाएको मस्यौदा मसंग अझै  सुरक्षित छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तरर्राष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डाक्टर सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा…

खेल प्रशिक्षक नै मानव तस्करीमा सक्रिय : मन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ \  युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा कार्यरत प्रशिक्षक नै खेलाडीसँग मोटो रकम लिएर खेलाडीलाई विदेश पलायन गराउन सक्रिय रहेको बताउनुभएको छ । आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको शनिबार…

काठमाडौंमा जापानी चलचित्र महोत्सव

हरेक वर्ष मार्च १५ तारिखमा मनाईने ‘जापान डे’ को अवसरमा जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा काठमाडौंमा ‘जापानी चलचित्र महोत्सव’ भैरहेको छ । जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपालको सहयोगमा हिजोदेखि शुरु भएको महोत्सवमा पाँच चलचित्र…

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा

सरकारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ । आयोगले बिहीवार प्रतिवेदन बुझाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यो निर्णयलगत्तै प्रतिवेदनले…

रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र

बागलुङ \ आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ । खेती कम…

मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन

काठमाडौं \  सरकारले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को…