बालुवाटारमा प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस…

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला \ पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लामा रहेको सडक डिभिजन कार्यालयका…

युरो बढ्यो, पाउण्ड स्टर्लिङ,अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो

काठमाडौं \ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका…

करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी

राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी…

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

काठमाडौँ \ नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन…

संवैधानिक परिषदको बैठक स्थगित, अब शुक्रबार बस्‍ने

काठमाडौं \ नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक शुक्रबार अपरान्हसम्मका लागि सरेको छ । संवैधानिक परिषदको सचिवालयले २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको भनी सूचना पठाएको हो…

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ \  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल…

कलाकार इकु ठगी आरोपमा पक्राउ

काठमाडौँ \ हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ भन्ने सूर्यमान शङ्कर १० महिनामा दोस्रो पटक पक्राउ परेका छन् । २०८० कात्तिक १४ मा जुवा खालबाट पक्राउ परेका इकु मंगलबार पुनः हात्तिगौंडाबाट ठगी आरोपमा पक्राउ परेका हुन् । मैतीदेवीस्थित जुवा खालमा…

राष्ट्रपति पदको निर्णायक बहसमा भिड्दै ह्यारिस र ट्रम्प

फिलाडेल्फिया \  कमला ह्यारिस र डोनाल्ड ट्रम्प मङ्गलबार टेलिभिजनमा उच्चस्तरीय बहसमा आमनेसामने हुन तयार हुनुहुन्छ । उक्त बहस अमेरिकी राष्ट्रपति निर्वाचनको दुई महिनाभन्दा कम समयअघि सम्भावित रूपमा खेल परिवर्तन गर्ने क्षण हुनेछ । दशौँ लाख…

एन्फा महिला लिगको खेलतालिका परिवर्तन

एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे…