‘बुवा–छोरीको मृत्युको दोषी हामी हौँ’ – एल साल्भाडोर
ओस्कार–वालेरियाको निधनबारे एल साल्भाडोरका राष्ट्रपति
बिबिसी, एजेन्सी - एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका बुवा–छोरीको रियो ग्राण्डी नदीमा डुबेर निधन भएको घटनामा आफ्नो देश दोषी रहेको बताएका छन्!-->!-->!-->…
मृत्युदण्ड विरुद्ध श्रीलंकन दूतावास अगाडि प्रदर्शन
श्रीलंकालि मृत्युदण्ड प्रकरण
तुलसी नेपाल / काठमाण्डौं - श्रीलंकाले ४३ बर्षदेखी निष्क्रिय रहेको मृत्युदण्ड सम्बन्धि प्राबधान पुनः कार्यान्वयनमा ल्याएपछि बिश्वब्यापी बिरोध भै रहेको छ । त्यसै अन्तरगत नेपालमा मानवअधिकारकर्मी र!-->!-->!-->…
जब हङकङको संसदभित्रै प्रदर्शनकारी छिरे
बिबिसी \ एजेन्सी - सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरी प्रदर्शन चर्किएको छ ।
प्रदर्शनकारीले सोमबार हङकङको विधायिकामा प्रवेश गरेका छन् । संसदभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच विवाद उत्पन्न भएको!-->!-->!-->…
समाजवादी पार्टी र राजपाबीच एकता गर्न सहमत
काठमाण्डौं - समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता गर्न सहमती जुटेको छ ।
एकताको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता!-->!-->!-->…
कडा प्रतिरोध गर्ने विप्लप समूहको चेतावनी
संखुवासभा मुठभेड प्रकरण
काठमाडौं - सोमबार संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले निन्दा गरेको छ ।
नेकपा प्रवक्ता!-->!-->!-->!-->!-->…
बिबादित काम नगर्न सरकारलाई नेकपा सांसदको आग्रह
काठमाण्डौं - सत्तारुढ दल नेकपाका सांसदहरुले बिबादित काम नगरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा संसदहरुले यस्तो सुझाएका हुन ।
बैठकमा प्रधानमन्त्री!-->!-->!-->…
टेनिस खेल्न भुटान लागे रा.प्र.पा अध्यक्ष थापा !
काठमाण्डौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा टेनिस प्रतियोगितामा सहभागी हुन आज भुटानतर्फ प्रस्थान गरेका छन् । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गर्ने ५औँ भारत - भुटान मैत्री टेनिस प्रतियोगितामा भाग लिन उनि!-->…
श्रीलंका मृत्युदण्ड प्रकरण: पुर्व लडाकु देखि एम्नेस्टी सम्मको बिरोध
श्रीलंकाका राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण गराईने
तुलसी नेपाल / काठमाण्डौं - दक्षिण एशियाली तथा सार्क सदस्य राष्ट्र श्रीलंकामा ४३ बर्षदेखी रोकिएको मृत्युदण्ड सम्बन्धि कानुनलाई गत चैत्र ११ गते राष्ट्रपति मैत्रीपाला सिरिसेनाले!-->!-->!-->…
छोरीको योजनामा आमाको हत्या, चार जना पक्राउ
काठमाडौँ - आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या उनकै छोरीको योजनाअनुसार भएको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी!-->!-->!-->…
सुधार बिना वायु सेवा निगमलाई एक पैसा दिन सकिन्नः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने प्रष्ट गरेका छन् ।
नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन!-->!-->!-->…