पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् । कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै प्रमुख…

प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथि छलफल

काठमाडौं \ प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । सङ्घीय संसद भवन बानेश्वरमा बिहान ११: ०० बजे बस्ने बैठकमा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ। बजेटमाथिको छलफल गत सोमबारबाट सुरू…

बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छ : विनोद चौधरी

काठमाडौं \ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीबार आफ्ना धारणा राख्दै उहाँले…

बेल्जियममा नेवारी संस्कार अनुसार सामुहिक बेलबिबाह (इही) सम्पन्न,

बेल्जियममा बसोबास गर्ने नेवार समुदायले नेवारी भाषा, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देस्यले खोलेको सामाजिक संस्था पासा पुँचले युरोपमा पहिलो पटक नेवारी परम्पराअनुसार सामुहिक बेल विवाह (इही) कार्यक्रम सम्पन्न गरेको छ । बेल…

साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने

काठमाडौं \ आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ । म्यानपावरहरूले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम…

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ । बिहीबार बुटवल-पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

भारतलाई गगनको जवाफ- ‘नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्छ’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने हक भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले  यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो…

असारदेखि भदौसम्म सडकमा खन्न प्रतिबन्ध, जबर्जस्ती गरे कारबाही

वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने भएको छ। खने सरकारले कारबाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति…

वारपार गर्न मिल्ने भयो हेटौंडाको राणाकालीन चुरियामाई सुरुङ

हेटौंडा \  राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ । दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४०…

अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु

एजेन्सी \  उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो । दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको…