प्रधानमन्त्री दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको ओलीको आरोप
काठमाडौं \ भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा एक शब्द पनि बोल्न नसकेको…
लोप हुँदै वन कुकुर
काठमाडौं \ वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्त्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।
लोप हुने अवस्था…
प्रधानन्यायाधीशमा सिफारिस कार्की कामु भएर नेतृत्व गर्न बाध्य
काठमाडौं \ प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका हरिकृष्ण कार्कीविरुद्ध उजुरीको लागि संसदीय सुनुवाई समितिले दिएको समय शुक्रबार सकिएको छ । ८ महिनादेखि कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गरिरहनुभएका कार्कीलाई पूर्णरुपमा…
सर्वोच्च अदालतले माग्याे नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि
सर्वोच्च अदालतले नागरिकता विधेयकसम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ ।
सर्वोच्चका न्यायाधीशहरू प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्ने…
तराईमा गर्मी : विद्यालय बिदा लम्बियो
नेपालगञ्ज \ नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अझै केही दिन…
फिफा वरीयतामा नेपाली महिला टाेली १ स्थान तल झर्याे
नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा खस्किएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेकाे हाे ।
नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ । यसअघि नेपाल १ सयाैँ स्थानमा…
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदाललते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले विधेयक…
प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै लेनिन…
कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा
काठमाडौं \ सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रस्ताव…
यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास गर्न नदिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेट असन्तुलित…