मोना बेल्जियमको युरोपस्तरीय भलिबल प्रतियोगिता सम्पन्न, एनआरएनए फ्रान्सले जित्यो उपाधि,
म्याग्दी प्रबासी समाज (मोना) बेल्जियमले युरोप स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेकोछ । युरोपका बिभिन्न देशबाट ६ वटा टिमले भाग लिएको भलिबल प्रतियोगिता बेल्जियमको एन्तवेरपेन शहरमा आईतवार सम्पन्न भएको हो । प्रतियोगितामा एनआरएनए फ्रान्स पहिलो र…
आगामी वर्षमा आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री महत
काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्ने दाबी गर्नुभएको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै…
बजेट सच्याउन प्रधानमन्त्रीसँग माधव नेपालको आग्रह
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार…
अनामनगरमा महानगरले डोजर चलाउँदा स्थानीयको विरोध
काठमाडौं : काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन् ।
सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद…
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको…
इटालीलाई हराउँदै उरुग्वेले पहिलाे पटक जित्याे यू–२० विश्व कप
उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) काे विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजाे आइतवार राति भएकाे फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गाेल गरे ।…
आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं \ सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ । सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४…
अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ दिने
काठमाडौं \ सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा सोमबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।…
एनआरएनए बेलायतको अध्यक्ष पदमा हितकाजी गुरुङको उम्मेद्बारी घोषणा,
गैर आबासीय नेपाली संघ बेलायतको आगामी कार्यकालका लागि अध्यक्ष पदमा तमु धिं बेलायतका पूर्व अध्यक्ष हितकाजी गुरुङले आफ्नो उम्मेद्बारी घोषणा गरेकाछन । शनिबार अल्टरसटमा भएको एक कार्यक्रममा गुरुङले आफ्ना आगामी कार्ययोजना सहित सामाजिक एकता र…
१६ जिल्लामा फैलियो दादुराको प्रकोप, एक हजार बढी संक्रमित
गत १२ पुसमा बाँकेबाट फैलिएको दादुरा अहिले काठमाडौंसहित १६ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले दिएको तथ्यांकअनुसार २६ जेठसम्म १६ जिल्लाका एक हजार तीन जनामा दादुरा पुष्टि भइसकेको छ।
बुधबार…