‘नेपाली स्याट – १’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

काठमाण्डौं - देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट - १’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।

जिम्बाबेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

बीबीसी - जिम्बाबेमा एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघले जिम्बाबेमा एक तिहाइ जनसंख्या अर्थात करिब ५० लाख जनसंख्या भोकमरीको चपेटामा परेकोले उनीहरुलाई खाद्य सहयोग आवश्यक रहेको जनाएको

पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्यो, इमरानले सेनालाई भने – तैनाथ रहनू

एजेन्सी - दक्षिण एसियाका दुई आणविक शक्तिराष्ट्र भारत - पाकिस्तानको सम्बन्ध अहिलेसम्मकै चरम खराब अवस्थाबाट गुज्रिरहेको छ । भारत सरकारले आफ्नो नियन्त्रणमा रहेको कश्मीरलाई प्राप्त विशेष अधिकार खोसेपछि पाकिस्तानले त्यसमा चरम असन्तुष्टि

भारत र पाकिस्तानमा उच्च जलसंकट, नेपाल पनि जोखिममा

बिबीसी - जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ। विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट,

पाकिस्तानसँग के विकल्प बाँकी छ?

नयाँ दिल्ली / बीबीसी - भारतले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गर्ने निर्णयबारे पापकिस्तान र भारतका कैयौं संविधान विद्हरुले लामो समयदेखि चलिरहेको समस्या झन गम्भीर हुने बताएका छन् । पाकिस्तानका

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ

काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्विकृति नलिई कतार तथा दुवईमा ट्रान्जिट पारी अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेको

पाकिस्तानले भारतसँगको व्यापार सम्झौता तोड्यो, राजदूत पनि फिर्ता पठाउने

इस्लामावाद / एजेन्सी - भारतले जम्मू कश्मीरलाई विशेष दर्जा दिने व्यवस्था खारेज गरेपछि पाकिस्तानले कडा कदम उठाएको छ । अन्तर्राष्ट्रियरुपमा विवादास्पद रहेको जम्मू कश्मीरबारे भारतले एकतर्फीरुपमा घोषणा गरेपछि पाकिस्तानले भारतसँगको व्यापारिक

कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो

एजेन्सी - भारतले धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई टुक्राएको विषयमा भारत र चीनबीच ‘बाक युद्ध’ चर्किएको छ । भारतीय यो कदमको चीनले असन्तुष्टी जनाएपछि भारतले त्यसको प्रतिवाद गरेको छ । चीनले चिनियाँ सीमाको पश्चिमतर्फको आफ्नो भूभाग भारतले

उदयपुरमा भाइरल ज्वरोका कारण अधिकांश कैदीबन्दी बिरामी

काठमाण्डौं - उदयपुर जिल्लाको गाईघाटको बोक्सेमा रहेका जिल्ला कारागार शाखाका अधिकांश कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ । शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आएको थियो । पछिल्लो समय सम्पूर्ण कैदीबन्दी नै

सुष्मा स्वराज : मोदीको आलोचकदेखि प्रशंसकसम्म

नयाँँ दिल्ली - सर्वसाधारणको पासपोर्ट बनाइदिन सहयोग गर्नेदेखि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नेसम्म काम गरेकी भारतीय नेतृ सुष्मा स्वराजको मंगलबार राति निधन भयो । सुष्मा स्वराज प्रखर वक्ता र कुशल प्रशासक थिइन् । एक समय त भाजपाको