पुर्व बाल लडाकु र अष्ट्रेलियाली राजदुत बिच दूतावासमै छलफल
काठमाण्डौं - नेपालका लागी अष्ट्रेलियाका लागी नेपाली राजदुत पिटर डब्ल्यु बडेले पुर्व बाल लडाकुहरु सँग दूतावासमै छलफल गरेका छन् ।
लेनिन बिष्ट नेतृत्वको पुर्व बाल लडाकुको समुहले अष्ट्रेलियन राजदुत सँग छलफल गरेका हुन । भेटका क्रममा पुर्व!-->!-->!-->…
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनि स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ!-->…
झापाको वडा कार्यालयमा बम विष्फोट
झापा - झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट वडा कार्यालय!-->!-->!-->…
ईदको बेला कश्मीरमा फेरि कडिकडाउ
एजेन्सी - सोमवारको ईद-उल-अज्हा पर्वको अगाडि भारतीय अधिकारीहरूले कश्मीरमा पुन: सुरक्षा कडिकडाउ गरेका छन् । भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुन: पूर्ण बन्दको अवस्थामा छ ।
गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि!-->!-->!-->…
हङकङमा बिहानैदेखि असहयोग आन्दोलन चर्कियो, सयभन्दा बढी हवाई उडान रद्ध
एजेन्सी - चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आज बिहानैदेखि सरकार विरोधी प्रदर्शन भएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सववेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी!-->…
प्रधानमन्त्री आज फर्किँदै, कस्तो छ स्वास्थ्य ?
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार गरेर आज सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्किने भएका छन् । उनी अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर गएका हुन् ।
उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै!-->!-->!-->…
एनआरएन अष्ट्रेलियाको आठौं अधिवेशन शुरु
काठमाण्डौं - गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा शुरु भएको छ ।
अधिबेशनको पहिलो दिन वार्षीक साधारण सभा, अस्ट्रेलीयन अवार्ड सेरेमोनीको कार्यक्रम ईस्टोनियन हाउसमा सम्पन्न भएको छ । आज एनआरएनए अस्ट्रेलियाको नयाँ!-->!-->!-->…
आज बकर इद, देशभरका मस्जिदमा इद मनाइँदै
काठमाण्डौं - आज मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद । देशभरका मस्जिदमा यो पर्व मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा!-->…
कश्मीर : ईदको कसलाई चिन्ता छ? परिवारजनको अवस्था थाहा पाउनुछ
नयाँ दिल्ली \ बीबीसी - सेतो बादलको बीचबाट उडिरेको विमान तल झर्दा झ्यालबाट हेर्दा आँखाले जहाँसम्म देख्न सक्छ, त्यहाँसम्म हरियाली देखिन्छ । रुखहरुबाट घेरिएको पहाड, घर, खेत, खाली सडकहरु । आकाशबाट हेर्दा शान्त लाग्छ, विल्कुल शान्त ।
तर,!-->!-->!-->…
प्रचण्डको विषयमा नेकपाका दुई नेताबीच ‘फेसबुक वार’
काठमाण्डौं - पछिल्लो केही दिनयता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिहरु संचारमाध्यममा ‘हटकेक’ बनिरहेका छन्। गत साउन १९ गते रामेछापको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘राजा महाराजाहरु फेरि!-->…