अब पैतृक सम्पत्ति लिन पनि कर

काठमाण्डौं - मुलुक संघीयतामा गएसँगै तीनै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले जनतालाई थेग्नै नसक्ने गरी करको बोझ बोकाएको आरोप लागिरहेका बेला पैतृक सम्पत्ति हस्तान्तरणमा पनि कर लगाउने तयारी भएको छ। अर्थमन्त्री युवराज खतिवडाले विदेशी

कांग्रेस सभापति देउवालाई भेटेपछि योगेश भट्टाराई प्रसन्न

काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई शनिबार बिहान उनकै

रविलाई हिरासतमै भेटेका प्रहरी महानिरीक्षकलाई गृहमन्त्री र गृहसचिवकाे मौखिक स्पष्टीकरण

काठमाण्डौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमा भेटेको विषयमा गृह मन्त्रालयले स्पष्टीकरण मागेको बताइएको छ । खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव

विपक्षी नेता फर्किए तत्काल पक्राउ गर्ने कम्बोडियाका प्रधानमन्त्रीको चेतावनी

एएफपी \ कम्बोडिया - कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गर्ने चेतावनी दिएका छन् । कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका

ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारीकै एकाउन्ट ह्याक

एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित

यस्ताे आयो नेपाली कांग्रेसको बैठककाे निर्णय

काठमाण्डौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय ललितपुरको बीपी नगरमा बस्यो । बैठकको सभापतित्व सभापति शेरबहादुर देउवाले गरेका थिए । बैठकले स्थानीय तहबाट स्वीकृत भइआएका पार्टीका जनप्रतिनिधिहरुको

जापानको रक्षा बजेट ५० अर्ब अमेरिकी डलर

एजेन्सी - जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकु विमान र क्षेप्यास्त्र प्रणालीसमेत खरिद गर्न ५० अर्ब

पत्रकार हमाललाई सर्वोच्च ल्याइयो, इन्चार्ज वाग्लेलाई अदालत उपस्थित गराउन आदेश

काठमाण्डौं - जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थित गराउन पोखरा प्र्रहरीले सर्वोच्च अदालतमा ल्याइपुर्याएको छ । प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै

पूर्वसांसद श्‍यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष जेलसहित १ लाख जरिवाना

उच्च अदालत पाटनले उल्ट्यायो जिल्ला अदालतको फैसला ललितपुर- पाटन उच्च अदालतले सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहति पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला सुनाएको छ। व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न रहेको