एमबिबिएसको प्रवेश परीक्षा लिन बाटो खुल्यो, सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौं - सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई एमबिबिएस प्रवेश परीक्षामा लिन बाटो खोलिदिएको छ। आइतबार सर्वोच्च अदालतको संयुक्त इजलासले भदौ २० गते जारी गरेको गरेको अन्तरकालीन आदेशलाई उट्याउँदै अन्तरिम

मन्त्री भट्टराईलाई प्लेनभित्र ‘र्‍याखर्‍याख्ती’ पार्ने ज्ञानेन्द्र शाही उच्च सुरक्षा…

काठमाण्डौं - शनिबार साँझ नेपालगन्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरभित्र पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘र्‍याखर्‍याख्ती’ बनाएका भष्ट्रचारविरुद्धको अभियानका ज्ञानेन्द्र शाहीलाई प्रहरीले उच्च सुरक्षा दिएको छ। ललितपुरमा

यस्ता छन युरोप संयोजकका उम्मेदवार गौतमका प्रतिवद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए), ९ औँ विश्व सम्मेलन तथा महाधिवेशन १५ देखि १७ अक्टोबर २०१९ गंगाधर गौतम, युरोप संयोजक (उम्मेदवार) प्रतिबद्धता–पत्र आदरणीय गैरआवासीय नेपाली साथीहरु, गैर आवासीय नेपाली संघ (एनआरएनए) को

कडा कदम चाल्दै फेसबुकः सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

एजेन्सी - तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ । फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले

हुम्ला केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौं - हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो । बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको

पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यहार गर्ने ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाण्डौं - नेपालगञ्‍ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि

रवीन्द्र मिश्र सत्तामा पुगे २०४६ पछिको नेतृत्वमाथि छानबिन गर्ने !

‘कास्कीमा हुने उपनिर्वाचनको उम्मेदवार म होइन’ काठमाण्डौं - साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सत्तामा पुगे पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयको परिकल्पना गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा मिश्र काठमाण्डौं १ बाट पराजित भएका हुन्।

बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाण्डौं - प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध

बालबालिकामाथिको दुर्व्यवहार सैह्य छैन : प्रधानमन्त्री ओली

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अभिभावकविहीन बालकालिकाको अभिभावकत्व

एक घण्टा ढिलो आएको भन्दै नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि ‘हप्कीदप्की’

नेपालगञ्‍ज - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्ध एयरको विमानलाई एक घण्टा होल्ड गराएको भन्दै नेपालगञ्‍ज विमानस्थलमा युवाहरुले उनमाथि आक्रोश पोखेका छन् । उनी निर्धारित समयभन्दा ढिलो आएको र आम