टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्ष देखी सुरु

काठमाडौँ \  महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो 'सफलताको कथा' नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा…

उपाध्यायको नयाँ रेकर्ड

काठमाडौँ \  विश्व कीर्तिमानको पहिचान बनाउनुभएका चर्चित साहित्यकार एवं गीतकार डा. डिआर उपाध्यायले २० वटा नयाँ  विश्व रेकर्ड राख्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई उक्त नयाँ विश्व…

उपनिर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौँ \  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि शनिबार (चैत २४ गते) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य…

शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं \  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबारे छलफल भइरहेका बेला उहाँले प्रदेश र स्थानीय सरकारलाई शिक्षालाई…

नागरिक बन्धक बनाउने चार विदेशी पक्राउ

काठमाडौं \ प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार वैदेशिक रोजगारीका लागि क्यानडा,…

गल्ती कमजोरि सच्याएर आपसि सहमति र सहकार्यका आधारमा एनआरएनएलाई एकतबाद्ध बनाउन गौतमको आग्रह,

बेल्जियमलाई कर्मथलो बनाएका नेपाली काङ्रेसका नेता एबम एनआरएन अभियान्ता गंगाधर गौतमले गैर आवासीय नेपाली संघलाई सहमति, सहकार्य र एकताका आधारमा सन्चालन गर्न आग्रह गरेकाछन । नेपालको सर्बोच्च अदालतले संस्थाको दशौ र एघरौ महाधिबेशनलाई बिधान…

लुम्बिनीकाे मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेश सभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले…

आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने

गोरखा \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले शुक्रबार गोरखामा आयोजना गरेको…

गोरखा दरबारमा क्रिष्टल राख्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउँदै

सुलीकोट \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि…

आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ \ आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य…