फलफूल उपहार दिएको आरोप लागेपछि जापानका मन्त्रीले दिए राजीनामा
बिबिसी - जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए ।
उनले एक समर्थकको!-->!-->!-->…
क्रुर हत्याका अभियुक्त आलमलाई ८ दिन हिरासतमै राखिने, सुक्ष्म अनुसन्धान तीव्र
काठमाण्डौं - २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विष्फोटका करिब दुई दर्जन घाइतेलाई गोप्यरुपमा इट्टाभट्टामा हालेर जलाएको कसुरका अभियुक्त निलम्वित सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न!-->…
विप्लव नेकपाले गर्यो देशैभर पुत्ला दहन
काठमाण्डौं - विप्लव नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको समाचार छ । पार्टीमाथि दमन र धरपकड तथा झुठा मुद्दा सरकारले जारी राखेकोभन्दै उसले सरकारले विरोध गर्दै आइरहेको छ ।
उसले सरकारमाथि पार्टीलाई अनावश्यक रुपमा!-->!-->!-->…
दशैं हिरासतमा बिताएका महाराको तिहार पनि हिरासतमै बित्ने
काठमाण्डौं - गत असौज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहिलाई `बलात्कार प्रयास´ को आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको तिहार पनि हिरासतमै बित्ने भएको छ ।
दशैंको महाअष्टमिको दिन सभामुखको सरकारी निवास बालुवाटार बाटै!-->!-->!-->…
विप्लव नेकपाकी काभ्रे सेक्रेटरी मध्यरातमा गिरफ्तार
काठमाण्डौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरीलाई गिरफ्तार गरेको छ ।
प्रहरीका अनुसार सेक्रेटरी काभ्रेवासी सुन्तली थोकरलाई बुधबार १२ बजे उनकै घर पनौति नगरपालिका–९ स्थित शंखुबाट गिरफ्तार गरिएको हो!-->!-->!-->…
यौन दुर्व्यहारपछि छात्राकाे हत्या गर्ने १६ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी - एक छात्रालाई जीवितै जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
नुसरतले यौन दुव्र्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक सिरज उद दउला बाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको!-->!-->!-->…
मेडिसिटी अस्पतालविरुद्ध १० करोड क्षतिपूर्ति मागसहित मुद्दा दर्ता
काठमाण्डौं - पूर्वसांसद गायत्री साहले चिकित्सककाे लापारवाहीका कारण अस्वस्थ बच्चा जन्मिएको भन्दै १० करोड रुपैयाँ क्षतिपूर्तिको मागदाबीसाथ ललितपुरस्थित मेडिसिटी अस्पतालविरूद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
मेडिसिटी!-->!-->!-->…
कामोत्तेजना बढ्ने अन्धविश्वासले भालुको लिङ्ग काटेर खाने कुख्यात सिकारी पक्राउ
बीबीसी - भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ । ती सिकारीलाई यार्नेन नामले चिनिन्छ ।
धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा!-->!-->!-->…
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्याएका छन् २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ!-->…
‘हामी यस्तै त हो नी ब्रो’ गायक भिटेन पक्राउ
काठमाण्डौं - महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
भिटेनका ‘ हामी यस्तै त हो!-->!-->!-->…