विप्लव नेकपाकी काभ्रे सेक्रेटरी मध्यरातमा गिरफ्तार

0

काठमाण्डौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरीलाई गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार सेक्रेटरी काभ्रेवासी सुन्तली थोकरलाई बुधबार १२ बजे उनकै घर पनौति नगरपालिका–९ स्थित शंखुबाट गिरफ्तार गरिएको हो ।

३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ । सरकारले विप्लव नेकपामाथिको निगरानी र धरपकड जारी झनै बढाइरहेको बेला थोकरी गिरफ्तार परेकी हुन् ।

Leave A Reply

Your email address will not be published.