पूर्वबाल सेना लेनिन विष्टलाई एयरपोर्टमा रोक्ने गृहमन्त्रीविरुद्धका मुद्दामा सर्वाेच्चमा बहस आज
काठमाण्डौं - पुर्व बाल लडाकु लेनिन विष्टलाई विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोक्न आदेश दिने गृहमन्त्रीसहित विपक्षीहरुको मुद्दामा सर्वोच्चमा बिहिबार बहसको लागि पेशी तोकिएको छ ।
विष्टलाई २०७५ भदौ ८ गते थाइल्याण्डमा!-->!-->!-->…
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
बीबीसी - भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो ।
हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता!-->!-->!-->…
ट्वीटरले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाउने
एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापनलाई विश्वव्यापी रुपमा रोक लगाउने भएको छ । राजनीतिक सन्देशहरू खरिद नभइ प्राप्त गर्नुपर्ने भन्दै ट्वीटरले उक्त प्रतिबन्ध लगाउने भएको हो । ट्वीटरको प्रतिस्पर्धी फेसबुकले भने राजनीतिक!-->…
चिलीद्वारा राष्ट्र संघीय जलवायु सम्मेलन नै रद्ध, राष्ट्र संघले भन्यो – वैकल्पिक स्थान खोज्ने…
बीबीसी - चिलीमा बढ्दो राजनीतिक आन्दोलनलाई लिएर त्यहाँ हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन नै रद्ध भएको छ । सरकार विरोधी प्रदर्शन जारी रहेका कारण चिलीले त्यहाँ हुन लागेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन रद्ध!-->…
महरालाई थुनामा राख्ने म्याद सकियो, आज थुनछेक बहस
काठमाण्डौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सासंद कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।
थुनामा!-->!-->!-->…
प्रधानमन्त्रीको डायलासिस गरियो, केहीदिन अस्पतालमै रहने
वास्तविक सूचना लुकाउन बालुवाटारको जोड
काठमाण्डौं - ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका!-->!-->!-->…
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनसन बस्ने चेतावनी दिए
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार महोत्तरीको पिपराहमा नेकपाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले विकास निर्माणले गति नलिए आफूसमेत अनसन बस्ने स्थिति आउन!-->…
मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी
जनकपुरधाम - राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले!-->…
प्रधानमन्त्री ग्राण्डीको आईसीयुमा: किन मौन प्रधानमन्त्रीको सचिवालय ?
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थमा समस्या आए सँगै ग्राण्डी अस्पतालको सघन उपचार कक्ष ( आईसीयु ) मा उपचाररत छन् ।
अस्पतालमा उनको विभिन्न परिक्षण र उपचार भै रहेको जानकारी बाहिरीए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन । नत!-->!-->!-->…
डा. गोविन्द केसीले सोमबारदेखि फेरि अनसन सुरु गर्ने
काठमाण्डौं - प्राध्यापक डा. गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् । असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा. केसीले १६ औँ अनसनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नगरे भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ बाट अनसन!-->…