धनुषामा भएको बम विस्फोटमा ‘असावधानीले मानवीय क्षति’

बीबीसी - धनुषा जिल्लामा गएराति भएको बम विस्फोटमा असवाधानीका कारण एक प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान गुमेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ। क्षिरेश्वर नगरपालिका वडा नम्बर ५ मा भएको उक्त घटनामा घर धनी राजेश साह, उनका १७

आफुलाई सिमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा हल्ला मात्रै: नेता नेपाल

काठमाण्डौं - पुर्व प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सचीवालय सदस्य माधवकुमार नेपालले भारतद्वारा अतिक्रमित नेपाली भु-भाग फिर्ता सम्बन्धमा सरकारले आफुलाई सीमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा केवल हल्ला मात्रै भएको

वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधनको तयारीपछि नेकपाभित्र विवाद

काठमाण्डौं - निकै लामो रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पूर्वएमालेका उपाध्यक्ष समेत रहेका नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी गरिएको र विधान संशोधनको लागि स्थायी समितिमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

कोहलपुरका डीएसपी शाही हटाइएसँगै निषेधाज्ञा पनि हट्यो

काठमाण्डौं - बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई हटाइएको छ । उपरीक्षक शाही हटेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा मंगलबारबाट हटेको छ । आइतबार बिहान

बुढीगण्डकी जलविद्युत मुआब्जाबारे छलफल गर्न डा. भट्टराई पुगे उर्जा मन्त्रालय

काठमाण्डौं - बुढिगण्डकी जलविधुत परियोजनाको मुआब्जामा देखिएको समस्याबारे छलफल गर्न डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मंगलबार उर्जामन्त्रालय पुगेका छन् । परियोजनाले ओगट्ने क्षेत्रका जग्गाधनीहरुले सरकारले गरेको मुआब्जाबारे निर्णयको

कांग्रेसद्वारा ओलखढुंगाका सडक-पुल बनाउन मन्त्री र सडक विभागलाई दवाव

काठमाण्डौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले स्थिर सरकार गठन भएको दुई वर्षभन्दा धेरै भइसक्दा समेत ओखलढुंगा जिल्लाका सडक र पुलहरूको प्रगति नभएको भन्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री नरेन्द्रबिक्रम नेम्वाङलाई

२ जना सर्वसाधारण सहित ३८ जना सवार चिलीको सैन्य विमान बेपत्ता

एजेन्सी - दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो । सो विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार छन् । विमानमा रहेकामा १७ जना चालक दलका सदस्य र २१

भिम जोशी (रोशन) को अध्यक्षतामा सर्ब सम्मत नेत्रित्व चयन गर्दै पर्बत समाज बेल्जियमको चौथो अधिबेशन…

कृष्ण तिवारी, बेल्जियम, ८ डिसेम्बर पर्वत समाज बेल्जियमको चौथो अधिवेशन बेल्जियमका लागी नेपाली राजदुत महामहिम लोक बहादुर थापा ज्युको प्रमुख आतित्थ्यतामा ''सम्ब्रिद्ध पर्वत निर्माणमा हाम्रो सामुहिक अभियान'' भन्ने नारा सहित्

सत्तारुढ नेकपाको सचिवालय बैठकका निर्णयहरु

काठमाण्डौं - सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक सोमबार बसेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको बैठकपछि पत्रकारहरुलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

रुसलाई चार वर्ष ओलम्पिक र विश्‍वकप फुटबलमा भाग लिनबाट प्रतिबन्ध

विश्‍व डोपिङ्ग एजेन्सी (वाडा)ले ओलम्पिक तथा विश्‍वकप फुटबलमा भाग लिनबाट प्रतिबन्ध लगाएको छ। रुसको सबै प्रमुख खेल प्रतियोगिताहरुमा भाग लिनबाट चार वर्ष प्रतिबन्ध लगाएपछि आउँदो वर्ष टोक्योमा हुने ओलम्पिक र सन्