ललिता निवास जग्गा प्रकरणः पक्राउ परेकालाई सरकारी वकिल कार्यालयमा
काठमाडौं \ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।
बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय,…
ललिता निवास प्रकरणमा हदम्याद लागू हुँदैन : सीआईबी
काठमाडौं : बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मंगलबार पक्राउ परेका चार जनालाई सार्वजनिक…
प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास जग्गा प्रकरणका अभियुक्तहरु पक्राउ पर्न थालेको बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा…
ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पक्राउ
काठमाडौं \ ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले…
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल
काठमाडौं \ कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने…
ललिता निवास पक्ररणमा पुन: अनुसन्धान शुरु, मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ
काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ परेका छन् ।
गुरुङसहित, कलाधर देउजा,…
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू…
मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टीकरण
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।
मन्त्री किरातीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ७ दिनभित्र जवाफ पेस…
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो ।
ललिता निवासको…
रास्वपाद्वारा संसद बैठक अवरोध
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।
रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने…