सभामुख चयनको प्रक्रिया आजदेखि, मनोनयन दर्ता हुँदै
काठमाण्डौं - संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख चयनका लागी आज (मंगलबार) देखि सुरु हुँदै छ ।
सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । सभामुख चयनका लागि!-->!-->!-->…
नेकपा सचिवालय बैठकको निर्णय: सभामुखमा अग्नि सापकोटा
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय!-->!-->!-->…
चर्चित संचारकर्मी रवी लामिछानेलाई अदालतले दियो सफाइ
काठमाण्डौं - चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा चितवन जिल्ला अदालतले सफाई दिएको छ । आज भएको फैसलामा लामिछाने सहित पत्रकार युवराज कंडेललाई अदालतले सफाई दिएको हो ।
गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण!-->!-->!-->…
नेपालमा पहिलाभन्दा प्रगति तर मापदण्ड पूरा भएन
बेचबिखनका लागि सुरक्षा जाँच कमजोर भएका कारण भारतका कोलकत्ता र चेन्नईमा विमानस्थलको प्रयोग
काठमाडौं - अमेरिकी विदेश मन्त्रालयले तयार पारेको मानव बेचबिखनसम्बन्धी २०१९ को प्रतिवेदनमा नेपाल सरकारले अघिल्लो वर्षभन्दा तुलनात्मक!-->!-->!-->…
राजसंस्था फर्काउन राजावादी नै बाधक !
काठमाण्डौं - नेपालको इतिहासमा २४० बर्ष (१०३बर्षे राणाशासन समेत) भन्दा बढी नेपालको शासन सत्ताको बागडोर सम्हालेको शाह बंशिय राजसंस्था नेपालको राजनैतिक परिदृश्यबाट नै गायब भएको पनि एक दशक नाघ्यो । यो एक दशकमा नेपालको राजनीतिले पनि नयाँ इतिहास!-->…
५० करोड बढि दिए गोकर्ण रिसोर्टको जग्गा दिने हो ? रायमाझी
काठमाण्डौं - कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० करोड बढि तिरे गोकर्ण रिसोर्टको जग्गा पाइने हो भनि नेपाली कांग्रेसका एक सांसदले प्रश्न राखेका छन् । उनले पैसा हुँदैमा किन्न पाउने भए आँफु ५० करोड बढि तिर्न तयार भएको घोषणा!-->…
चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा वहस चल्दै, आजै फैसला आउने संभावना
चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा जिल्ला अदालत चितवनमा आज (आइतवार ) वहस भइरहेको छ । लामिछाने सहित पत्रकार युवराज कंडेललाई गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण रवि बिरुद्ध मुद्धा चलेको भनेर अहिले!-->…
सभामुखमा अग्नि सापकोटाको नाममा सहमति !
काठमाण्डौं - संघीय संसदको प्रतिनिधिसभाको सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाको नाममा सहमति जुटेको नेकपा उच्च स्रोतले दावी गरेको छ ।
आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी अध्यक्ष तथा!-->!-->!-->…
बालुवाटार बैठकको निष्कर्ष:सभामुख चयन अब सचिवालय मार्फत
काठमाण्डौं - सभामुखको उम्मेदवार चयन गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै अध्यक्षको बैठक आज (आइतबार) बिहान बैठक बसेपनी कुनै निष्कर्ष निकाल्न नसकेपछि आज अपरान्ह चार बजे सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।
नेकपाका एक!-->!-->!-->…
चीनबाट सोचेभन्दा बढी फैलिँदै कोरोना भाइरस, अहिलेसम्म दुई हजार प्रभावित भएको अनुमान
चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुद्वारा पहिला जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन् ।
अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती!-->!-->!-->…