सरकारका दुई बर्ष: प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको पूर्णपाठ

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन् । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन

सरकारका दुई बर्ष: उपलब्धिको बाटोमा अगाडि बढिरहेको छ – प्रधानमन्त्री

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अबाटोमा अगाडि बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले

राप्रपामा एकीकरणको कुरा बिथोलियो, चुनाव चिन्हमा लफडा

काठमाण्डौं - कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीचको पार्टी एकीकरणको चर्चा पुनः उठेको छ । दुबै राप्रपाका शीर्ष नेताहरूवीच बेलाबेला अनौपचारिक

भाषणमा सफल, काममा निराशा ओली सरकारको दुई वर्ष !

काठमाण्डौं - दुई तिहाई बहुमत प्राप्त सरकार बनेको पनि दुई वर्ष पुग्यो । पाँच बर्षका लागि बनेको सरकारका दुई वर्षे बाचा भने अधुरै रहेका छन् । तत्कालिन नेकपा एमाले र माओवादीले बनाएको चुनावी घोषणामा दिइएको आश्वासन पूरा भएनन् । सुरुमा निक्कै

ललिता निवास प्रकरण: नेपाल र भट्टराईलाई मुद्दा नचलाउनको कारण देखाउन आदेश

काठमाण्डौं - ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले मुद्दा नचलाउनाको कारण देखाउन आदेश दिएको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले

प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगित

काठमाण्डौं - प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन भएको छ । सरकारको २ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । संसदको बैठक

आज ‘भ्यालेन्टाइन डे’

काठमाण्डौं - भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस शुक्रबारनेपालसहित विश्वभर मनाईंदै छ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ । पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ ।

संघीय सरकारका दुई बर्ष: प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको भोलि (फागुन ३ गते) दुई बर्ष पूरा हुँदै छ । सरकार गठन भएर दुई बर्ष गरेका काम कार्वाही बारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनालाई जानकारी गराउने भएका छन । शुक्रबार

खानेपानी मन्त्री बिना मगरलाई प्रधानमन्त्रीको दबाब

काठमाण्डौं - मेलम्ची खानेपानी आयोजनाको काम समयमा सम्पन्न नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई कार्यप्रगतिको विवरण माग गरेका छन् । मन्त्री मगरलाई चाँडो भन्दा चाँडो काम सक्नका लागि

‘माओवादी आन्दोलन सही समयमा अवतरण नभएको भए समाप्त हुन्थ्यो’ : प्रचण्ड

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन सहि समयमा अवतरण नभएको भए माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेर नै शान्तिपूर्ण रूपमा अवतरण गराइएको बताए । पार्टी कार्यलय