प्रधानमन्त्री ओली होसमा, ‘पहिलो वाक्य उनलाई कस्तो छ ?’

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण पश्चात् होसमा आएका छन् । उनलाई अहिले आईसीयूमा सारिएको छ । प्रधानमन्त्री ओलीले होसमा आएपछि बोलेको पहिलो वाक्य भनेको 'उनलाई कस्तो छ ?' भनेर प्रधानमन्त्री

साउदीबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण !

काठमाण्डौं - साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको संकेत देखिएको छ । कोरोना संक्रमणको संकेत देखिएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा

कांग्रेसमा पुनः चर्कियो गुट विवाद: चाक्सीबारीमा पौडेल गुटको भेला

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पुनः गुटगत विवाद चर्किएको छ । १४ औं महाधिवेशनको मिति तोकिसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरि अगाडि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आवश्यक

कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति?

अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ।

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । केही समय पहिले नेपालको भ्रमण गरेर फर्किएका उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक ६९ बर्षीया पुरुष रहेका

कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी” अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय” भएको

आजदेखि १९ सांसदको कार्यकाल समाप्त, खतिवडाको भविष्य के भयो ?

काठमाण्डौं - राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आजबाट समाप्त हुँदै छ । गोलाप्रथाबाट दुई बर्षे कार्यकाल कायम भएका सदस्यहरू आज अन्तिम बैठकमा सहभागी हुँदै छन् । विभिन्न कोटा र क्लस्टरबाट निर्वाचित तथा मनोनीत १९ जनाको कार्यकाल सकिन

सुरू भयो होली, बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत

भारतमा पनि देखियो कोरोनाभाइरस: दिल्लीमा एकजनाई संक्रमण भएको पुष्टि

काठमाण्डौं - हिंसात्मक घटनाको कारण यो साताभरी विश्वभरका सञ्चारमाध्यमको केन्द्रमा रहेको भारतको राजधानी दिल्लीमा पहिलो कोरोना भाइरस (कोभिड – १९) का संक्रमित फेला परेका छन् । भारतका संघीय स्वास्थ मन्त्री हर्ष वर्धनले राजधानी नयाँ दिल्लीमा

खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना आज घर जाँदै

काठमाण्डौं - चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाकै ‘थ्रोट स्वाब’को नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । नमूना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि १ सय ७५