राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध, माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको आजको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिबारे…

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप…

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् । बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन…

जो जो राजु लामा बेल्जियममा, सङ्गीतमय भयो एन्टवेरपेनको इकोन क्लब,

नेपालक चर्चित गायक राजु लामाको बेल्जियमको एन्तवेरपेन शहरमा भब्य कन्सर्ट भएकोछ । मादल इन्टरटैनमेन्टले आयोजना गरेको लामाको सांगितिक साँझमा करिब ७५० जना संगीतप्रेमी नेपालीहरुको उपस्थिती रहेको थियो । बेल्जियमका बिभिन्न शहरबाट लामाको…

एन्सा युरोप स्तरीय फूटबल टुर्नामेन्ट सम्पन्न, नेपजुम पोर्तुगलले जित्यो एन्सा कप,

''खेलकुदलाई अनुशासन र स्वास्थ्य जीवनको मूल आधार" मान्ने युरोनेपाल खेलकुद संघ बेल्जियमको आयोजनामा युरोप स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएकोछ। एक दशक अघि स्थापना भएर खेल सम्बन्धी गतिबिधी गर्दै, खेलाडीहरुलाई प्रत्साहन गर्दै…

२२ तारिखमै मतदान हुने, निर्वाचन तालिका परिमार्जन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो । निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता…

एनआरएनए बेल्जियमको नबौ राष्ट्रिय महाधिबेशन सम्पन्न

गैर आबासीय नेपाली संघ बेल्जियमको ९ औ राष्ट्रिय महाधिबेशन सम्पन्न भएकोछ । आईतवार बेल्जियमको लुभेन शहरमा भएको एकताको महाधिबेशनको बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनएका उपाध्यक्ष नारायण आचार्यले पानसमा दीप…

एनआरएनए यूकेको चुनावी मैदानका उम्मेदवार यि हुन्

लण्डन । गैर आवासीय नेपाली संघ यूकेको (एनआरएनए यूके) निर्वाचनका लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शनिबार अनलाइनमार्फत ४ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको…

एनआरएनए बेल्जियमको अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी, महिला, युबा लगायत धेरै पदमा निर्बिरोध,

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०२३-२०२५ का लागि अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी परेकोछ । अध्यक्ष पदमा अनुजा प्रधान,नायायण सिलवाल,तिर्थ धमला र सीता सापकोटाले उम्मेद्बारी दिनु भएकोछ । २ जना उपाध्यक्ष पदका लागि पुष्प नेपाल…

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । महर्जन नक्कली मोही हुन् । काठमाण्डौ महानगरपालिकाका अधिकृत भट्टराई…