लकडाउनमा भर्चुअल भ्रमण !
सुरेन्द्र नेपाल श्रेष्ठ
हिजो आइतबार बिहान केहि समय घाममा मौन बसें ! विगत चार हप्ता देखि घरमै छौं । खै किन हो बिदाको मज्जा लिन मन लाग्यो । सोचें बिदा भनेको दैनिक काम भन्दा फरक काम गर्ने न हो ! अरु बेला त बिदा भन्ने बित्तिक्कै घुम्न!-->!-->!-->…
प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद
नेपालीलाई अप्ठेरो पर्न नदिने
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेसबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री अोलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको!-->!-->!-->…
विपक्षी दलको निष्कर्ष: सरकार निरंकुश शासनतर्फ उन्मुख, संसद अधिवेशन बोलाउन माग
काठमाण्डौं - विपक्षी दलहरुले सरकारले जारी गरेको दुई अध्यादेश लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको निष्कर्ष निकालेको छ।
सरकारले जारी गरेको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्दै निरंकुशतार्फत उन्मुख भएको विपक्षी दलहरु!-->!-->!-->…
नेपालमा थप २ जना युवा कोरोना जितेर घर फर्किए
काठमाण्डौं - नेपालमा थप २ जना युवा कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर!-->!-->!-->…
थप तीनमा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
काठमाण्डौं - धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ ।
धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको!-->!-->!-->…
सकारात्मक कुरा पनि सोचौं न !
विक्रम भट्टराई
आमा भन्नुहुन्छ “यो लकडाउन भन्ने कुरा त हरेक बर्ष भईदिए राम्रो हुन्थ्यो, कमसेकम यसैको बहानाले कयौं बर्षपछी हाम्रो खेतबारीले आफ्नो वास्तविक धनिकों अनुहार देख्न पायो” |
काठमाण्डू लगायतका शहरहरुबाट विशेष चार्डपर्वमा!-->!-->!-->!-->!-->…
उदयपुरमा ८ जनामा कोरोना संक्रमणको पुष्टी
नेपालमा संक्रमितको संख्या ४० पुग्यो
काठमाण्डौं - उदयपुरमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
!-->!-->!-->!-->!-->…
कोरोना हुँदैमा नआत्तिन उपचार पछि घर फर्किनु भएका बेल्जियमका हरी सिग्देलको सुझाब
कोरोना सन्क्रमणले बेल्जियमको जनजीबन अस्तब्यस्त छ र अझै बेल्जियम सरकारमा यो महामारीलाई काबुमा लिन सक्छौ भन्ने विश्वाश पलाईसकेको छैन । आज सम्म एकचालिस हजार सन्क्रमित र छ् हजार जतिको ज्यान गैसकेको छ ।
बेल्जियममा रहेको नेपाली समुदाय!-->!-->!-->!-->!-->…
उदयपुरमा थप ८ जनामा कोरोना पोजिटिभ देखियो
पूनः परीक्षणको लागि नमूना धरान पठाईयो
काठमाण्डौं - उदयपुरमा थप ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
!-->!-->!-->!-->!-->…
सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङः बाधा परेर अध्यादेश ल्याइयो !
काठमाण्डौं - सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे छलफल गर्न बसेको नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद सिर्जना भएको थियो ।
सोही विषयमा छलफल गर्न!-->!-->!-->…