उदयपुरमा थप ८ जनामा कोरोना पोजिटिभ देखियो

0

पूनः परीक्षणको लागि नमूना धरान पठाईयो

काठमाण्डौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। तर, पूनः परीक्षणको लागि उनीहरुको नमूना धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको जनाईएका छ ।

Leave A Reply

Your email address will not be published.