कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक

काठमाण्डौं - कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको अपुष्ट तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागका अनुसार कुल संक्रमित संख्याको २० प्रतिशत बिरामी नेपाली रहेको बताइएको छ । मार्च २८ तारिख मंगलबार

डब्लुएचओको आकस्मिक बैठक : कोभिडको औषधिबारे छलफल

काठमाण्डौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आकस्मिक बैठक आज बिहीबार बस्दैछ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले आज आकस्मिक बैठक बसेर विश्वमा

नेपाली जनसंपर्क समिती बेल्जियमले गर्‍यो राहत बितरण

कोरोना महामारी निम्त्याएको आपतकालिन समयमा समस्यामा परेका समुदायलाई सकेको सहयोग गर्नु पर्छ भन्ने मनसायले दुख र पिडामा रहेकाहरुलाई संघसंस्था एबम मनकारी ब्यक्तीले सहयोग गरी रहेका छन । नेपाली जनसंपर्क समिती बेल्जियमले पनि अहिले

नेकपाको सचिवालय बैठक: सरकारका कामलाई समर्थन गर्ने निर्णय

पार्टी एकतालाई मजबुत बनाउने काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सम्पन्न भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको जानकारी दिए । उनले बैठकमा कुनै पनि निर्णय हुन

“अझै लाज मान्न पर्ने मैले ?

बिक्रम भट्टराई हाम्रै घरमा सेल्टर बनाएर बस्ने कामरेडहरुले भारतिय सेनामा कार्यरत हाम्रा बुबाको भारतिय गणतंत्र दिवसमा भारतिय राजधानी देल्हीको परेडमा खिचिएका आर्मीका फोटाहरु देखाउदै “केही समयमा हाम्रा पनि यस्तै लालसेनाहरुले गर्याम गर्याम

प्रधानमन्त्रीको पक्षमा हस्तक्षर अभियान, बहुमत सांसदको समर्थन रहेको दाबी

काठमाण्डौं - प्रधानमन्त्री केपी ओलीलाई हटाउन नेकपाभित्र दबाब बढेपछि विवाद चर्कैदै गएको छ । खोलीको बहुमत सांसदको हस्ताक्षर देखाउने गरी बुधबार पनि बालुवाटारमा सांसद र निकट केन्द्रीय सदस्यहरूको भेला गरेको छ । अहिलेसम्म ७० भन्दा बढी सांसदले

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

वासिङ्टन डिसी - अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना

थप चारमा देखियो कोरोना, संक्रमितको संख्या ५८ पुग्यो

काठमाण्डौं - सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको

बुधबार साँझ नेकपाको सचिवालय बैठक बस्दै

काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि बुधबार साँझ पांच वजेका लागीका बैठक बोलाउने निर्णय भएको भएको

कोरोना भाइरस विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने

काठमाण्डौं - युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । युरोपियन युनियनका लागि नेपाली राजदुत लोक