बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालयकाे निर्णय

काठमाण्डौं - नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव

कोरोना रोकथामः सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो

शरद शर्मा,काठमाडौं – नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ ।

कोरोना अपडेट : नेपालमा ६१ हजारमा परीक्षण, थप छैन पोजेटिभ

काठमाण्डौं - सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि बाहिरबाट आएका शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । अहिलेसम्म मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा

जब किमको उत्तराधिकारी खोजिन थालियो…!

काठमाण्डौं - उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको

सचिवालय बैठकअघि वामदेवसँग प्रधानमन्त्रीको गोप्य छलफल

काठमाण्डौं - सचिवालय बैठक सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग गोप्य छलफल गरेका छन् । चार बजे बस्ने भनिएको बैठक साढे पाँच बजे सारेर उनले छलफल गरेका हुन् । नेता गौतमलाई उनले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

सर्वाेच्चको फैसला लगत्तै द्वन्द्वकालिन मुद्दामा अन्तर्राष्ट्रिय चासो

त्रासमा पूर्व माओवादी नेता काठमाण्डौं - द्वन्द्वकालिन मुद्दामा माफि नहुने सर्वाेच्च अदालतको फैसलासँगै नेपालमा अन्तर्राष्ट्रिय संस्थाहरुले चासो बढाएका छन् भने यसबाट पूर्व माओवादी नेताहरु त्रसित बनेका छन् । गत आइतबार सर्वाेच्च अदालतले

खर्च कटौती योजनाः प्रहरी र कर्मचारी भर्ना स्थगित

काठमाण्डौं - खर्च कटौतीका लागि सरकारले कर्मचारीको नयाँ भर्ना तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ भर्ना र परीक्षा रोक्न लोक सेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । यो आग्रहनुसार करिब

कसैले परिस्थितिलाई बिथोल्न खोज्छ भने नेकपालाई स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्ना स–साना स्वार्थका लागि परिस्थितिलाई बिथोल्न खोजे सरकार र नेकपालाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । मे दिवससम्बन्धी सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना स–साना

सुरेन्द्र यादव अन्ततः मानअधिकार आयोगको शरणमा

काठमाण्डौं - आफू पूर्वआइजीपी सर्वेन्द्र खनाललगायतका व्यक्तिहरुबाट अपहरणमा परेको भन्दै सरकार गुहारी हिँडेका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव प्रहरी र सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेपछि अन्ततः मानवअधिकार आयोगको शरण

संकट टार्दै प्रधानमन्त्री ओली

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्ने गरी पार्टीभित्रै खुलेआम मोर्चाबन्दी भयो । विगत १ हप्तादेखि भइरहेका भेटवार्ता र छलफलले ओलीमाथि दबाब सिर्जना गरेपनि उनले संकटलाई टार्न विभिन्न उपाय निकालिरहेका छन् । ओलीमाथि