सचिवालय बैठकअघि वामदेवसँग प्रधानमन्त्रीको गोप्य छलफल

0

काठमाण्डौं – सचिवालय बैठक सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग गोप्य छलफल गरेका छन् । चार बजे बस्ने भनिएको बैठक साढे पाँच बजे सारेर उनले छलफल गरेका हुन् ।

नेता गौतमलाई उनले प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । कोरोनाको समस्या सकिएपछि आफूले राजिनामा दिने र त्यसपछि वामदेवलाई प्रधानमन्त्री बनाउने उनको प्रस्ताव छ । संविधान संशोधन गरेर भएपनि वामदेवलाई प्रधानमन्त्री बनाउने बताएका छन् । वामदेवले भने लिखित प्रतिबद्धता जनाएका छन् ।

प्रचण्ड र माधव कुमार नेपाल पनि राजिनाको लिखित प्रतिबद्धता खोज्ने तयारीमा छन् ।

Leave A Reply

Your email address will not be published.