संसदमा दर्ता भएको संविधान संशोधन विधेयमा सवै दलको सहमति, छलफल जारी
काठमाण्डौं - नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ ।
भारतले अतिक्रमण गरेको नेपालको भूमि!-->!-->!-->…
आन्दोलनले अमेरिकामा कोरोना संक्रमण झनै भयावह हुनसक्ने डब्लुएचओको चेतावनी
जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भारुयसको संक्रमण दिनप्रतिदिन खराब अवस्थामा पुगेको बताएको छ ।
दक्षिण एसिया र अमेरिकालगायतका देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले सचेत हुन आग्रह गरेको छ ।
डब्लुएचओका प्रमुख!-->!-->!-->!-->!-->…
कोरोना अपडेट: संक्रमित ३७६२, मृत्यु १४, संक्रमणमुक्त ४८८
काठमाण्डौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने एकै दिन (सोमबार) ३१४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १४ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय ८८ जना कोरोना!-->!-->!-->…
कोरोना अपडेटः संक्रमित ३४४८, निधन १३, संक्रमणमुक्त ४६७
काठमाण्डौं - नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय नाघेको छ। पछिल्लाे २४ घण्टामा २ सय १३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण!-->!-->!-->…
‘स्पष्ट हुनुहोस् विदेशबाट नेपाल आउँदा लाग्ने खर्च सरकारले तिर्ने होइन’
काठमाण्डौं - कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका (विशेष गरी रोजगारीका लागि खाडीसहितका देशमा गएकाहरु) नेपालीलाई स्वदेश ल्याउनका लागि सम्बन्धित देशका दूतावाससँग समन्वय गरी काम भइरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)!-->…
अमेरिकी चुनावः जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित
काठमाण्डौं - पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ ।आगामी नोभेम्बरमा हुने!-->…
संविधान संशोधनको प्रस्ताव अलपत्र पारेर भारतीय पक्षसँग कुरा गर्न विश्वासपात्र खटाउँदै ओली
काठमाण्डौं - भारतद्वारा अतिक्रमित कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितका भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपनि प्रतिकचिन्ह नै परिवर्तनको लागि भन्दै संसदमा संविधान संशोधनको प्रस्ताव गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रलाई!-->…
म्यानमारबाट २६ जना काठमाडौँ आइपुगे
काठमाण्डौं - सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।
सोही!-->!-->!-->…
लकडाउन लुज गर्न यस्तो छ मोडालिटी
काठमाण्डौं - देशमा आज अहिलेसम्मकै सबैभन्दा बढी ३३४ जना कोरोना भाइरसका संक्रमित बढेका छन् । आजै लकडाउनको सर्वत्र उल्लंघन भएको छ । सवारी साधन बाक्लो देखिएका छन् । बैंकहरुमा लाम छ । पसल व्यवसाय खुलेका छन् । उद्दोगी व्यवसायीले लकडाउनप्रति!-->…
एकैदिन थपिए ३३४ जना कोरोना संक्रमित, एक जनाको मृत्यु
काठमाण्डौं - नेपालमा थप ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप!-->!-->!-->…