प्रधानमन्त्री ओलीको प्रश्न- बेसारकै नाममा राजीनामा दिने ?
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताएका छन् । उनले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिइहाल्नुनपर्ने बताएका हुन् ।
आज!-->!-->!-->…
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो, एकैदिन थपिए ६२९ जना
काठमाण्डौं - नेपालमा थप ६२९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ११४ जना!-->!-->!-->…
असार १२ गते बस्नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः असार १२ गते बस्नेगरी स्थगित भएको ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन!-->!-->!-->…
मन्त्रीमण्डल हेरफेरको तयारीमा ओली: को–को मन्त्री ‘रेडजोन’मा ?
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । सत्ता समिकरण मिलाउन उनी मन्त्री फेर्ने तयारीमा लागेका हुन् । बुधबार बस्ने स्थायी कमिटिको बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर हुने कुरा बालुवाटार स्रोतले!-->…
प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास
काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई परामर्शका लागि भन्दै शीतल निवास बोलाएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख!-->!-->!-->…
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सरकारको कामकारवाही बारे सघन छलफल हुने!-->!-->!-->…
पाल्पा अपडेट : पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु
काठमाण्डौं - पाल्पाको तानसेन–हार्थोक सडक अन्तर्गत तानसेन नगरपालिका–११, बन्दीपोखरा सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।
!-->!-->…
पाल्पामा चार वटा गाडी पहिरोले बगायो, दुई जनाको शव फेला
काठमाण्डौं - पाल्पामा चार वटा सवारीसाधन पहिरोमा पुरिएका छन् । बुटवल-गुल्मी सडक अन्तर्गत बुटवलबाट रिडी जाँदै गरेका उक्त सवारी साधन ४ सवारी साधन तानसेन नगरपालिका – ११ मा पहिरोमा पुरिएका हुन् ।
अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो!-->!-->!-->…
नेपालमा एकैदिन थपिए ५३५ जना कोरोना संक्रमित
काठमाण्डौं - नेपालमा थप ५३५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज!-->!-->!-->…
विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण
काठमाण्डौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् ।
सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख!-->!-->!-->…