मनकारी रोक्का जसले लकडाउनमा ५० प्रतिशत घरभाडा छुट दिए

काठमाडौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड (१९) नियन्त्रणको लागि भन्दै सरकारले लागू गरेको लकडाउनका कारण सिर्जित विषम परिस्थितिमा दिपक रोक्काले घरभाडा छुट दिएका छन् । उनले कागेश्वरी मनहरा नगरपालिका–७

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४२ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाण्डौ - नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै आएका महोत्तरीका एक वृद्धको मृत्यु भएसंगै देशभित्र कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या

गाडी बन्द, जहाज बन्द, होटल बन्द, शैक्षिक संस्था बन्द, सीमा बन्द अनि लकडाउन चाहिँ कसरी खुला?

काठमाण्डौ - सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लक डाउन अन्त्य भएको घोषणा गरेको छ । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने

अन्तत: चार महिनापछि लकडाउन अन्त्य

काठमाण्डौ - सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज (मंगलबार) रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेबाट जारी लकडाउन आज रातीबाट अन्त्य

३८ औं बीपि स्मृति दिवस आज विभिन्न ठाउँमा कार्यक्रमका साथ मनाइदैं

काठमाण्डौ - नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि)को ३८ औं स्मृति दिवस आज मनाइँदैछ । बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

चितवन - पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई

पाँच दिनसम्म पानी रोकिने छाँटकाँट छैन्, सर्तक रहनूः मौसमविद

काठमाण्डौ - जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान महाशाखाले काठमाण्डौ उपत्यकासहित देशभर वर्षा जारी रहेको जनाएको छ । महाशाखाले अहिले देशभर सामान्य देखि पूर्ण बदली

सुदूरपश्चिममा विप्लवको बन्द, तीन मन्त्रालय र प्रदेश सभा नजिक बम फेला

काठमाण्डौ - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला परेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली - आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो