कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

वीरगन्ज – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

देशमा रावण प्रवृत्ति हावी भएपछि राम नेपाल वा भारत जहाँ जन्मिए पनि के अर्थ ? अभियान्ता वाग्ले

काठमाण्डौ - भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतमा नभएर नेपालको ठोरीमै अयोध्या नेपालमै रहेको दाबी गरेपछि नेपाल र भारतमा नागरिक स्तरमै तरंग आएको छ । यस्तोमा राष्ट्रियताको पक्षमा खरो आवाज उठाउँदै आएकी

विश्वभर कोरोना संक्रमित संख्या डेढ करोड नाघ्यो

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या डेढ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या एक करोड ५३ लाख ७३ हजार छ सय छ । कुल संक्रमितमध्ये छ लाख ३० हजार एक सयजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ लाख ४९

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान !

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै विज्ञहरुले सुझाव

‘ओली सरकार असफल भयो, अब नागरिक सरकार बन्नुपर्छ’

हेमबिक्रम सिलवाल - वर्तमान शासन व्यवस्था आन्तरिक रूपमा असफल भैसकेको कुरा त खुल्ला रहस्य हो । यसमा थप विश्लेषण गर्न आवश्यक नहोला । परापूर्व कालदेखि चल्दै आएको सनातन धर्म - संस्कृति, परम्परा बोली चाली, रिति रिवाजलाई आत्मसात नगर्नुको नियति

चितवनको सुकुमवासी बस्तीमा कसले लगायो आगो?

काठमाडौँ – चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा हात्ती प्रयोग गरेर चेपाङ्ग समुदायका घर भत्काएको तथा आगजनी भएको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन वन तथा वातारण मन्त्रालयले कार्यदल गठन गरेको छ। गएको शनिबार हात्तीसहित गएको

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन - माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल

प्रधानमन्त्री ओली गणतन्त्र ध्वंस गर्न उद्यत रहेको बाबुरामको आरोप

काठमाण्डौ - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टिका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र ध्वंस गर्न उद्यत रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवस मनाइरहँदा उनले ओलीले पुष्पलालको सपना पुरा नगर्ने

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु

कोरोनाबाट कुल मृतक संख्या ४२ काठमाण्डौ - नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट विदेशी नागरिकको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विहान चिनियाँ नागरिकको कोरोना संक्रमणबाट

अमेरिकाले वाणिज्य दूतावास बन्द गरेपछि चीनको चेतावनीः निर्णय नसच्याए बदला लिन्छौं

एजेन्सी - अमेरिकाले ह्युस्टन वाणिज्य दूतावास बन्द गरेपछि चीनले बदला लिने चेतावनी दिएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सबैभन्दा ठूलो चोट लाग्ने गरी गरिएको उक्त निर्णयको जवाफ दिने चीनले चेतावनी दिएको हो । अमेरिकाले ह्यूस्टनमा रहेको