वीरगञ्जमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये

टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भन्दै प्रतिबन्ध लगाएको यो एप ४५ दिनपछि लागू हुनेछ । ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने

कोरोना कहरबीच आर्थिक गतिविधिलाई गति दिने सरकारको नीति, अब पूर्ण लकडाउन नहुने

काठमाण्डौ - देशका शहरी भागमा कोरोना भाइरसको महामारी फैलिइरहेपनि सरकार लकडाउन गरेर आर्थिक गतिविधिलाई असर नपार्ने पक्षमा दृढ देखिएको छ । सरकारले स्वास्थ्य जीवन र आर्थिक जीवनलाई सन्तुलित ढंगबाट बढाउने नीति लिने भएको छ । आर्थिक रुपमा स्वास

श्रीलंकामा संसदीय चुनावः महिन्दा राजापाक्षको पार्टीको ठूलो जित

काठमाण्डौ - श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका छन् । उनका भाइ महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका

पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी - पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमाछोराको मृत्यु भएको छ । बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको प्रहरीले जनाएको छ ।

अब सरकारले देशभर लकडाउन नगर्ने

काठमाण्डौ - सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् । ‘लकडाउनमात्र समस्या समाधानको उपाय

बिहिबार थपिए ३ सय ६० जना संक्रमित, उपत्यकामा ८७

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा ८७ सहित देशभर बिहिबार कोरोना भाइरसका ३ सय ६० जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या

बेरुत विस्फोट: नेपाली सुरक्षित, परराष्ट्रमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाण्डौ - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार राति भएको विस्फोटबाट कुनैपनि नेपाली नागरिक प्रभावित नभएको सरकारले जनाएको छ । ‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय

विश्वभर एक करोड ८९ लाख ७० हजार कोरोना संक्रमित

सात लाख ११ हजार बढीको मृत्यु काठमाण्डौ - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।

बेरुत बिस्फोटः बन्दरगाहका अधिकारी ‘हाउस अरेस्ट’मा

बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको लेबनान सरकारले जनाएको छ। मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि उनीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले