आज ऋषिपञ्चमी, यस्तो छ ऋषि पञ्चमी शुरु हुनुको मान्यता

काठमाण्डौ - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको

नेकपा कार्यदलको प्रतिवेदनः सरकार र पार्टी सञ्चालनको विधि देखि महाधिवेशनसम्मको सुझाव

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको खाका तयार गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई कार्यदलले बालुवाटारमा प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीका प्रेस

कोरोना अपडेटः संक्रमित ३१ हजार ११७, निधन १४६, डिस्चार्ज १८ हजार ३५०

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन

सरकारलाई कांग्रेसकाे प्रश्न: रेमिटेन्स पठाउने अन्नदातालाई ‘वर्ग शत्रु’को व्यवहार किन?

काठमाण्डौ - कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका वैदेशिक रोजगारीमा गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको उदासिनता तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतले गएको असार १ मा

एनआरएनएमा उठाइएका चार प्रसंग र ठोस योजनाको खोजी

केशब पौडेल , अमेरिका / सन् २००३ मा स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) अहिले विश्वभर फैलिएको छ । प्रत्यक्ष रुपमा राष्ट्रिय समन्वय परिषद्हरुमार्फत विश्वका ८३ वटा राष्ट्रमा तथा अप्रत्यक्ष ढंगवाट नेपालीहरुको उपस्थिति रहेको हरेक

लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

चौतारा - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने, यात्रुको पीसीआर ‘नेगेटिभ’ रिपोर्ट अनिवार्य

काठमाण्डौ - सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ । शुक्रबार मन्त्रिपरिषद्का

कोरोना अपडेट: संक्रमित ३० हजार नाघ्‍यो, निधन १३७, डिस्चार्ज १८ हजार २१४

काठमाण्डौ - नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या १३७ पुगेको छ । यस्तै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ भने शुक्रबार ८ सय ३८ जना कोरोना संक्रमित

लिपुलेकमा चीनको मिसाइल ! भारतको ठूलो क्षेत्रमा मार हान्न सक्छ

काठमाण्डौ - भारतको नेपाल र चीन दुवैसँग सीमा विवाद चलिरहेको छ । पछिल्लो समय यो विवाद चर्किएको छ । यही समयमा चीनले नेपाल–भारत र आफ्नो त्रिदेशीय सीमा क्षेत्रमा मिसाइल जडान गर्दैछ । यी मिसाइलले जमिनबाट हावामा मार हान्न सक्छन् । चीनले लिपुलेकमा

कोरोना जित्नेको कहानीः बाँचिएला जस्तो थिएन, पुनःजीवन पाएँ

गण्डकी – ‘कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।’ यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो । कोरोना