नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु
काठमाडौं : नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ पीसीआर परीक्षण गर्दा ५ सय ९६ पुरुष र ३ सय ३ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४!-->…
लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप
एजेन्सी : भारत चीनको सिमा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ । भारत सरकारले सोमबार दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ । चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ ।
!-->!-->!-->…
कोरोना कहरः दक्षिण एसियाको पछिल्लो अवस्था कस्तो छ?
काठमाण्डौ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाका आठ देशमध्ये भुटान कम प्रभावित भएको छ।
हालसम्म भूटानमा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। कुल २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा!-->!-->!-->…
चीनले केरुङ–सिंगाछे रेलमार्ग अध्ययन अघि बढायो, नेपालतर्फ कहिले ?
काठमाण्डौ - कोभिड–१९ का कारण काठमाण्डौ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो ।
सो रेलमार्गको अध्ययन!-->!-->!-->…
कोरोना संक्रमणका कारण रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु
रुपन्देही : कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
यही भदौ ११ गते कोरोना!-->!-->!-->…
वीरगञ्जमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु
वीरगञ्ज – वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।
आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
झण्डै एक महिनाको!-->!-->!-->!-->!-->…
मोदीको ‘मन की बात’ मा डिसलाइकको वर्षा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ।
आकाशवाणीमा हरेक आइतबार प्रशारण हुने यो कार्यक्रम दूरदर्शनका अलावा अन्य निजी च्यानलमा पनि प्रशारण हुने गरेको!-->!-->!-->…
रौतहटमा दुई सातामा तीन जनाको हत्या, फेरि भेटियो एक महिलाको शव
रौतहट : रौतहटमा पछिल्लो समय एक पछि अर्को हत्याको क्रम रोकिएको छैन । आइतबार साँझ एक दलित महिलाको हत्या भए पछि १६ दिन भित्रमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गढीमाई नगरपालिका तीन मुसरिया गाँउको उखु खेतमा चालिस वर्षिया मिन्त्रा देवी!-->…
मनाङको स्याउ विश्व बजारमा
मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन!-->…
चितवनमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं : चितवनको भरतपुरमा अर्का एकजना कोराना संक्रमित पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् । भदौ २ गते संक्रमण पुष्टि भएका उनको छ गतेदेखि उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।
!-->!-->!-->…